श्रीमती सुन्तलीको जन्मदिनमा धुर्मुसले लेखे यस्तो मन छुने स्टाटस

२०७८ असार १६, बुधबार २३:५० गते २०७८ असार १६, बुधबार २३:५० गते २०७८ असार १६, बुधबार २३:५० गते

काठमाडौँ । चर्चित कलाकार तथा समाजसेवी कुञ्जना घिमिरे (सुन्तली) को आज जन्मदिन परेको छ । चर्चित कलाकारका साथै सामाजिक अभियान्ताको समेत परिचय बनाइसकेकी सुन्तलीले आफ्नो धुर्मुस सुन्तली फाउण्डेसन मार्फत गरिबहरुका लागि बस्ती बनाउने काम गरेपछि सुन्तली पनि चर्चामा आएकी हुन् ।

उनै सुन्तलीलाई जन्मदिनको अवसरमा आफन्त, कलाकार र फ्यानहरुले बिहानैदेखि शुभकामना ब्यक्त गर्दै दिर्घायूको कामना ब्यक्त गरिरहेका छन् । आज कुञ्जनाको जन्मदिन भएकाले धुर्मुसले सामाजिक सञ्जालमा फोटो पोष्ट गर्दै उनलाई जन्मदिनको शुभकामना दिएका छन् । यस्तै उनका शुभचिन्तक र फ्यानले पनि उनलाई शुभकामना दिइरहेका छन् ।

कोरोनाको कारण लामो समयसम्म रगंशाला निर्माणको काम रोकिए पनि अहिले भने पुनः रगंशाला निर्माणको काम सुरु भएको छ । हाम्रो तर्फबाट पनि कुञ्जनालाई जन्मदिनको धेरै धेरै शुभकामना ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *