चर्चित कलाकार लक्ष्मी गिरीलाई फेरी किन रुँदै हिँड्नु पर्यो ? बुढेसकालमा यसरी आँशुका धारा बगाउँदै हिँड्दा पनि न्याय पाइन् लक्ष्मीले, आखिर के समस्यामा छिन् लक्ष्मी ?
सबिता भण्डारीका ससुरा निकै मा त्ति ए का नराम्रो भा वना भएका बुढा हुन् मेरो खुशी सा रा लु ट्यो पा त्ति ए को बुढाले भन्दै पहिलो श्रीमती मिडियामा आइन्, सन्तोष देउजा अन्तरवार्ता लिन जाने थाहा पाएपछि बोल्नुपर्छ भन्दै सबिताका ससुराले अक्सिजन लगाएर नाटक गरेर सु तेको भन्दै यि
आमाले खोलीन् खास रहस्य, सबिताका ससुरा सन्तोष अन्तरवार्ता लिन आउनुअघि चुरोट खाँदै मात्तिकै गरेको छिमेकीले पनि खोले रहस्य, बुढाले पहिलो पत्नि अर्थात सबिताकी सौतेनी सासुलाई यसरी रुवाएर घरबाट निकालेका रहेछन्, सबिताकी सौतेनी सासुले खोलीन् सारा पोल, हेर्नुहोस् भिडियो
ससुरासँग यस्तो टिकटक भिडियो बनाएकी रहिछन् सबिताले, सबिता र ससुरा टिकटकमा दुवै देखिए खुशी, बेलाबेला ससुराले अं गा लो समेत मा ,र्न खोज्थे सबितालाई, हेर्नुहोस् भिडियो
इन्फिनिटी लघुवित्तले नेपाल एग्रोलाई प्राप्ति गर्न विषेश साधारण सभा बोलायाे ले नेपाल एग्रो लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्न प्रस्ताव पारित गर्न विषेश साधारण सभा बोलाएको छ । लघुवित्तले असार २१ गते बिहान ९ बजे केन्द्रिय कार्यालय नवलपुरबाट भर्चुअल माध्यमबाट विषेश साधारण सभा बोलाएको हो ।इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले नेपाल एग्रो लघुवित्त वित्तीय संस्थालाइ प्राप्ति गर्ने सम्बन्धमा सञ्चालक समितिको तर्फबाट प्रस्तुत हुने प्रतिवेदनलाई छलफल गरी पारित गर्ने तयारी गरेको छ ।
इन्फिनिटीले नेपाल एग्रोलाई प्राप्ति गर्ने प्रयोजनको लागि मूल्यांकनकर्ताबाट प्राप्त चल अचल सम्पत्ति र दायित्व मूल्यांकन प्रतिवेदन,प्राप्ति पछिका व्यवसायिक अवसरहरु,सम्पत्ति एवं दायित्वको बजार मूल्यांकन,वर्तमान जोखिम अवस्था समेतको आधारमा स्वाप रेशियो समेत कायम गरेको छ ।साधारण सभाले नेपाल एग्रोको १०० कित्तालाई इन्फीनिटी लघुवित्तले ९८ कित्ता शेयर दिने र नेपाल एग्रोलाई प्राप्ति गर्न स्वीकृति प्रदान गर्ने तयारी गरेको छ ।
इन्फिनिटी लघुवित्तले नेपाल एग्रो लघुवित्तलाई प्राप्ति गर्न जेठ ११ गते नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति पाएको थियो । इन्फिनिटी लघुवित्त र नेपाल एग्रो लघुवित्तबीच प्राप्ति सम्बन्धि गत माघ २६ गते सम्झौता भएको थियो ।विषेश साधारण सभा प्रयोजनको लागि लघुवित्तले असार ८ गते बुक क्लोज गर्न जनाएको छ । त्यस अनुसार असार ७ गते सम्म कायम शेयरधनीमात्रै साधारण सभामा सहभागी हुन पाउनेछन् ।
Views: 0