कस्तो अचम्म ! २ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

२०७८ असार १७, बिहीबार २२:०१ गते २०७८ असार १७, बिहीबार २२:०१ गते २०७८ असार १७, बिहीबार २२:०१ गते

एजेन्सी । कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ । पूर्व स्विमसूट मोडेल एलिजाबेथ होडले आफ्नै कुकुरसँग बिहे गरेकी छिन् । उनको कुकुर लोग्नेको उमेर ६ वर्षको छ । उनको बिहे समारोह विश्वका लाखौँ मानिसले हेर्न पाए । किनकि उनको बिहेलाई बेलायतको चर्चित टेलिभिजन शो द मर्निङ्गमा लाइभ प्रशारण गरिएको थियो ।

मिडिया रिपोर्टहरुका अनुसार एलिजाबेथ आफ्नो जिवनकालमा कैयन् सेलिब्रेटीसँग अफेयरमा रहिन् । उनले २ सय जनाभन्दा धेरै पुरुषसँग डेट गरिसकेकी छिन् । तरपनि उनले मन खाएको भेट्न सकिनन् । यतिधेरै सँग सम्बन्ध राख्दा समेत चित्त बुझ्दो नपाएपछि उनले आफ्नै कुकुरसँग बिहे गरेकी हुन् ।

रोचक त के भने कुकुरसँग बिहे गर्नुअघि अविवाहित नै रहेकी एलिजाबेथको एकजना ब्वायफ्रेण्डसँगबाट एउटा छोरा पनि छ । उक्त छोराको उमेर नै २५ वर्ष पुगिसकेको छ । अब आफूलाई कुनै पनि पुरुषको आ’वश्यकता नरहेको भन्दै उनले कुकुरसँग बाँकी जिवन बिताउने बताएकी छिन् ।

द मर्निङ्गले आफ्नो आधिका’रिक ट्वीटर अकाउन्टमा एलि’जाबेथको बिहेको भिडियो शेयर गरेको छ । जसलाई अहिलेसम्म लाखौँले हेरिसकेका छन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *