भाउजूले श्रीमान भगाएको भन्दै महिलाहरूको पर्‍यो कुटाकुट, छुट्याउन गाउँले नै उ’र्लिए

२०७८ असार १९, शनिबार १०:१६ गते २०७८ असार १९, शनिबार १०:१६ गते २०७८ असार १९, शनिबार १०:१६ गते

झापाको दमक नगरपालिका स्थित एकजना महिलाको श्रीमानलाई आफ्नै भाउजू पर्ने अर्की महिलाले भगाएको भन्दै आ’रोप लगाएर उनकै घरमा गएर झ’ग’डा भएको छ।केही छिनको झ’ग’डा पश्चात् दुवै पक्षबीच भनाभन हुँदै थियो त्यस लगत्तै वि’वा’द च’र्किँं’दै गयो र दुवै पक्षबीच हात हा’ला’हा’लको स्थिति सृजना भयो।

त्यहाँ उपस्थित धेरैजना उनीहरूको झ’ग’डा छुट्याउनको लागि लागिपरे तर छु’ट्याउन लाई निकै मु’स्किल परेको थियो। भाउजू मैले केही पनि गरेको छैन,मप्रती लगाएको सम्पूर्ण आ’रोप झु’ठो हो भन्दै दा’बी गर्दैछिन् भने यता उनलाई आ’रोप लगाउने महिला भने उनैले भगाएको भन्दै दाबी गरिरहेकी छिन्।

आ’रोप’को कुनै पनि प्र’माण न’भे’टिएको भनेपछि एक छिन दुवै पक्षबीच भ’ना’भ’न मात्रै चलिरहन्छ। उनीहरू बीच एकअर्काले बोलेको सम्पूर्ण कुरा झु’ठ हो भन्दै बिना आधार बोलिरहेको तर्क वितर्क गरिरहेका हुन्छन्। त्यहाँ उपस्थित प्रत्यक्षदर्शीहरूले दुवै पक्षलाई वि’वा’दमा नजानको लागि आग्रह गरिरहेका छन्।

त्यसरी उनीहरूबीच वि’वाद चलिरहँदा उनीहरू नरोकिएपछी उनीहरू एक आपसमा हा’ना’हा’न नै सुरुहुन थाल्दछ।त्यी महिला आफूलाई ल’छा’रप’छा’र गरेको गरेको आ’रो’प लगाउँछिन् भने अर्की महिला त्यत्तिकै आ’रोप नलगा,पा’प लाग्छ तँलाई भन्दै सम्झाउँछिन्।

उपस्थित सम्पूर्ण गाउँलेहरू यदि ग’ल्ती गरेकै भए दुवैपक्ष बीच वि’वा’दमा तर्क वि’तर्क गर्नुभन्दा बरु हामी समाजलाई भनिदिनु हामी मिलाउँछौँ भन्दै सम्झाउँदै आग्रह गरिरहेका छन्।त्यहाँ उपस्तिथित एकजना व्यक्ति भन्छन्,ग’ल्ती गरेकै कारण उ भागेको हो,ग’ल्ती नगरेको भए त उ भाग्नै सक्दैन थियो नि।

यस उ कुरा उ,स्वयं र उसको परीवार, काकाको छोरा समेत भएर प्र’हरी कार्यलयमा गएर ब’के’को थियो। अघिल्लो दिन जिम्मा लिन्छु भनेको थियो तर भोलिपल्ट केहीले उकासेको कारण भागेको बताएका छन्।गाउँलेहरू लाई चाहिँ भाउजू लगायत केही मिलेर भगाएको तर अहिले उनीहरूले भन्न नचाहेको आ’शं’का गरिरहेका छन्।

कृपया यसै बिषयमा तयार पारिएको भिडियो सामाग्री तल प्रश्तुत गरिएको छ,हेरेर आफ्नो प्रतिक्रिया कमेन्ट गर्न नभुल्नु होला,धन्यवाद।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *