परिवारसँग ग’र्भावस्थाको मज्जा लिदै बो-ल्ड अभिनेत्री प्रियंका

२०७८ असार २०, आईतवार ०८:४९ गते २०७८ असार २०, आईतवार ०८:४९ गते २०७८ असार २०, आईतवार ०८:४९ गते

केहि महिना अघि सामाजिक संजालमा आफु गर्भवती भएको खुलासा गरेकी अभिनेत्री प्रियंका कार्कीलाई धेरैले ट्रोल बनाएका थिए । केहि न केहि कारण चर्चामा आइरहने प्रियंका अहिले भने उनि आफ्नो ‘बेबी बम्प’ देखाएर खिचिएको तस्विरको कारण चर्चामा छिन्।

अभिनेता प्रियंकाले केहि वर्ष अघि अभिनेता आयुष्मान जोशीसंग विवाह गरेकी थिइन्। प्रियंका बेला-बेलामा चर्चामा आइरहन्छिन। उनि पछिल्लो समय सामाजिक सञ्जाल इन्टाग्राममा निकै नै सक्रिय छिन् । उनको हाल इन्स्टाग्राममा १० लाख भन्दा बढी फलोअर्स छन्।

लामो समय देखि प्रियंका कुनै पनि काममा देखिएकी छैनन् । उनि अहिले आफ्नै घरमा बसेर ग’र्भाअवस्थाको मज्जा लिईरहेकी छिन् । प्रियंकाले आफ्नो डे’लिभर डेट ठ्याक्कै नबताए पनि आगामी सेप्टम्बर महिनापछि बच्चा जन्मिने बताएकी छिन्। उनले आफ्नो बेबी बम्पको तस्विर सामाजिक संजालमा धे’य्र गरिरहन्छिन्।

अभिनेत्री प्रियंका नेपालि फिल्म क्षेत्रको एक सफल अभिनेत्री हुन् । उनि फिल्मको साथै म्युजिक भिडियोमा उत्तिकै प्र’चलित छिन्। पछिल्लो समय उनले सामाजिक सञ्जालमा शेयर गरेका केहि तस्बिरहरु:

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *