खबर ! सियोनाले विश्वको सब भन्दा महँगो जी’न थे’रापी लटरी जित्न सफल , निःशुल्क उपचार गरिने

२०७८ असार २४, बिहीबार १८:५५ गते २०७८ असार २४, बिहीबार १८:५५ गते २०७८ असार २४, बिहीबार १८:५५ गते

खुसीको खबर ! सियोनाले विश्वको सब भन्दा महँगो जी’न थे’रापी लटरी जित्न सफल , निःशुल्क उपचार गरिने
नर्स एलिना गुरुङ र वरिष्ठ बालरोग विशेषज्ञ डा सन्दिप श्रेष्ठ आफ्नै शिशुको उपचार खर्च अभाव’मा त’ड्पि’रहे’का थिए।१० महिनाकी छोरी सियोना श्रेष्ठ स्पा’इनल मस्कु’लर अर्थोपी रोगबाट पी’डित बनेपछि उनका अभिभावक खर्च अभाव’मा तड्पिए’का थिए। तर अब सबै कुराको समाधान भएको छ।
नोभेर्टिस प्रबन्धित पहुँच भएको प्रोग्राममा सियोनाले लटरी जित्न सफल भएकि छिन । सियोनाका बुवा सन्दिपले फेसबुकमा यो कुरा आधिकारिक भएको पुष्टि गरेका छन्।

सियोनाको उपचार गरिरहेका डक्टरले यो खबर उनको परिवारलाई जानकारी दिएका हुन्। यो लटरी जित्नु भनेको सियोनाले विश्वको सब भन्दा महँगो जीन थेरापी “zolgensma” को माध्यम बाट लटरी कार्यक्रमबाट निःशुल्क पाउनेछिन्। सियोनाका बुवाले यो खबर पाउनु जिन्दगी कै ठुलो च’मत्का’र भएको बताएका छन्। यो सबै सम्पुर्ण सहयोगी मनहरुले गर्दा भएको र सबैलाई धन्यवाद दिएका छन् ।यो लटरीमा आउने औषधि अर्को साता अस्पताल’मा आउने छ र १२ र १३ जुलाईमा जीन थेरापी सियोनाले पाउने छिन्।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *