धर्ती माताले फेरी गरिन नेपालको डरलाग्दो भबिस्यवाणी – राजा, रबि र देश, २०७८ मा यति ठुला खतराहरु आउदै छन्, बाढी पहिरो ? हेर्नुस के के ?

२०७८ असार २५, शुक्रबार ०९:०५ गते २०७८ असार २५, शुक्रबार ०९:०५ गते २०७८ असार २५, शुक्रबार ०९:०५ गते

काठमाडौँ । यतिबेला अहिले सबै नेपालमानै पानीले बि त न्डा म च्चा ए को छ कतै बाढी कतै पहिरो कतै यसैको असरले कामहरु ठप्प भएका छन् । यसै बिषयमा देशको जटिल अवस्था देखेर सबै चिन्तित पनि छन् ।

सरकारले पनि आफ्नो तर्फबाट हुने सबै कोशिसहरु गरिरहेकै छ। केहि समय देखि नै युटुब र सामाजिक संजालमा एकदमै भाइरल भएको नाम हो धर्ति माता उर्फ गुल्मीकी बिष्णु कुँवर । मानिस र देशकै भविष्यवाणी गर्दै युट्युव भिडियोहरुमार्फत भाइरल बन्दै आएकी धर्तीमाता गुल्मीकी विष्णु कुँवर हुन् ।

गुल्मीको ईस्मा गाउँपालिका–२ का वडाध्यक्ष टीका रेश्मी उनको जन्म घर सोही वडा साविक हस्तीचौर गाविस–८ मा रहेको पालुखाको पनाह टोल रहेको बताउँछन् । अहिले फेरी विभिन्न जिल्लामा तीन महिना कठिन तपस्या गरेपछि ज्ञान पाएँ।

अहिले सफल भएकी छु। दिनमा मलाई भेट्न आउने भक्तजनको संख्या गनेर साध्य छैन।’ धर्ती माताले भनिन्। धर्ती माताले २०७९ सालसम्म नेपालमा विनास आउने दाबी पनि गरेकी छिन्। हेर्नुस तलको भिडियोमा

सभार:ताजा खबर

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *