सुत्केरीको ज्यान बचाउन सेनाको सहयोग सम्मान स्वरुप फोटो छोएर एक सेयर।

२०७८ असार २६, शनिबार १२:१८ गते २०७८ असार २६, शनिबार १२:१८ गते २०७८ असार २६, शनिबार १२:१८ गते
  • काठमाडौ । पर्वतमा नेपाली सेनाले एक सुत्केरीको ज्यान बचाउन उद्दार गरेको छ । सुत्केरीपछि अत्यधिक र क्त श्रा वका कारण महिलाको ज्यान जोखिममा परेको थियो । वर्षाका कारण वाटो भत्किएर यातायातका साधन चल्न सकेका छैनन् । कुस्मा नगरपालिका–८ दोबिल्लाको सुन्दरे खोलामा आएको बाढीका कारण उनी अलपत्र परेकी थिइन् ।
    सोही खोलामा आएको बाढीले गाडी समेत बगाएको थियो । मान्छे सहितको गाडी बगाएका कारण उनीहरुको पनि खोजी भइरहेकै बेला सुत्केरी महिला उपचारका नपाएर समस्यामा थिइन् । उक्त बाढीमा पनि नेपाली सेनाले भने आफैँलाई जोखिममा राखेर महिलालाई बाढीबाट तारेर थप उपचारको लागि पोखरा पठाएको छ।
    जिल्लाको मोदी गाउँपालिका–२ देउपुर घर भएकी २७ वर्षिया पार्वती गिरीलाई उपचारका लागि पोखरा पठाइएको हो । उनले गए राति साढे ११ बजे पर्वत अस्पतालमा छोरा जन्माएकी थिइन्। तर, सुत्केरी भएपछि उनको स्वास्थ्यमा थप समस्या आयो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed