मौसम हिमालीको निर्देशनमा´ल्याङ फ्याङ तिज`बोलको गित सार्वजनिक

२०७८ असार २७, आईतवार ११:०१ गते २०७८ असार २७, आईतवार ११:०१ गते २०७८ असार २७, आईतवार ११:०१ गते

काठमाडौ । कोरोना महामारीबाट विस्तारै पार पाउन लागेका बेला तिजको रमझम सुरु हुन लागेको छ। नेपाली महिलाहरुको महान पर्व तिज नजिकिँदै जाँदा दिन–दिनै नयाँ तिजगीतहरु सार्वजनिक भइरहेका छन् ।यही सिलसिलामा ए डि क्रियसनको प्रस्तुतिमा रीना मेचेको नयाँ गीत ´
´ल्याङ फ्याङ तिज`सार्वजनिक भएको छ।

 

मौसम हिमालीको निर्देशन रहेको यस गितलाई अनिश दवाडी अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक भएको भिडियोमा अनिश दवाडिको संगीत,रमेश परियार को शब्द एवम् स्वर मोडल तथा गायिका बिष्णु माया पौडेल र गायक हरि गीरि बिमर्शी को रहेको छ। सार्वजनिक गितमा विकाश ज्ञवालीको सम्पादन ,कृष्ण केसीको एजेन्ज र माधव राउतको निर्माण संयोजक रहेका छन् ।

गीतको भिडियोमा निना बुढाथोकी,रुपा लामा,प्रियंका नेपाली, अनीश दवाडी ,पुरुषोत्तम गीरि,सबिता परियार,बिमा शरू मगत,लोमाश शर्मा,निक्स शर्मा,शिशिर पौडेल,सुमन परियार ,मदन केसी लगाएतको अभिनय देख्न सकिन्छ।
हेर्नुहोस भिडियो

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *