टवाइलेटको ट्यांकीमा छोरीको ला’श आमा रुँदारुदै बे’होस

२०७८ असार २८, सोमबार १५:०१ गते २०७८ असार २८, सोमबार १५:०१ गते २०७८ असार २८, सोमबार १५:०१ गते

टवाइलेटको ट्यांकीमा छोरीको ला’श आमा रुँदारुदै बे’होस
महोत्तरीको लोहरपट्टी नगरपालिका ७ भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुरको ला’स भेटाएको छ ।आफ्नै पेट्रोल पम्पको छेउमा रहेको ट्वाइलेटको हदबाट सुजिताको श’व बरामद भएको प्रहरीले जनाएको छ । आईतबार विहान प्रहरीले बे’पत्ता भएको एक महिनापछि सुजिताको श’व फेला पार्न सफल भएको हो ।

अहिले श’व फेला परेको स्थानदेखि करिब एक किलोमिटरको दुरीमा रहेको खेतमा असार १३ गते अगाडी उत्खनन गर्दा सुजिताको शरिरका केहि अवशेष फेला फरेको थियो ।सोहि दिन सुजिताको ह’त्या आरोपमा देवर रूपेश ठाकुर र श्रीमान मुकेश ठाकुरलाई प्रहरीले प’क्राउ गरेको थियो । उनी दुबैजना प्रहरी हि’रासतमै रहेको र उनीहरु सहित ६ जनाको संलग्नता देखिएको बताइएको छ ।

प्रदेश प्रहरीका डीएसपी ज्ञान कुमार महतो , संघिय प्रहरीका डीएसपी छेदीलाल कामती ,टेक्निकल सपोर्टमा असई विशंभरनाथको संयुक्त प्रयासमा सुजिताको श’व खोजि गर्न सफल भएको हो । सुजिताको श’वको खोजतलास लगभग एक महिना देखि भइ रहदा प्रहरीले असार १३ गते सुजिताको परिवारको खेतमा उ’त्खनन् गरेर गहीरो खाडल खन्दा कपाल , नुन, मलखाद , तन्ना र डोरी फेला पारेको भएपनी पुरै श’व भेटाएको थिएन ।

यस अघि महोत्तरी जिल्ला भमरपुरा गाउँमा सुजिता ठाकुरको हत्या जेठ २० गते भएको थियो । सुजिताको ह’त्या बारे उनकै ५ बर्षीय छोराले खुलाए पछी माइतीपक्षको दवावमा प्रहरीले खोज त”लास शुरु गरेका थिए ।त्यही दिन महोत्तरी प्रहरीले सुजिताको श्रीमान र देवर लाई प’क्राउ गरेको थियो । बाँकी रहेका सुजिताकी सासू ,ससुरा पतिराम र देवरानी रोमा भने अहिले पनि फ’रार रहेका छन । उनीहरु भारतको विहारमा लुकेर बसेको हुनसक्ने अ’शंका गरिएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *