सामान्यतया गरि’बी भन्ने वित्तिकै मानिसले बाच्नका लागि आवश्यकीय न्यून’तम कुराहरु खाद्य, लत्ताकपडा, आवास, खानेपानी, स्वा’स्थ्य, शिक्षाजस्ता आधारभुत कुराहरुको अपुग हुनु नि’म्नस्तरको जीवन आयपन गर्न वाद्य हुनु भन्ने बुझिन्छ । अर्थात् गरिबी भनेको यस्तो अवस्था जसले मानिसलाई मा’नव भएर बाच्नुको पहिचान दिलाउन बाट बाञ्चित गरेको हुन्छ ।
आज विश्वका ६५ प्रति’शतभन्दा बढी जनसङ्ख्या कुनै न कुनै प्रकारको गरिबीको स’मस्या बाट ग्रसित भएका छन् । भ्वाईस अफ नेपालको व्याट’ल चरणबाट बाहिरिएकी एलिना उदासले चटपटे बनाउँदै आफ्नो सँघर्ष सुनाईन् । निकै मिठो आवाज भएर पनि अवसर नपा’एकी एलि’ना यतिबेला आफ्नो आमासँगै घाम लागेको दिनमा बालुवाखानी चौरमा चटपटे, फलफुल बेच्न जान्छिन् ।
‘मेरो लागि कुनै पनि काम सा’नो र ठुलो भन्ने छैन । पहिला पनि घर बना’उने काम गर्दथें । घरमा बुढि आमा छिन्, आमालाई पाल्नु छ, एलिनाले भनिन् । हामी पुग्दा उनले मिठो चटपटे खुवा’ईन् र मिठा गीतहरु पनि सुनाईन् । गीत रकेर्ड गर्न मन छ तर पैसा छैन, एलिनाको कुराले मन छोयो । बिहानै उठेर सधैं टहरोमै गी’त गुन गुनाउँछु, स्वरलाई तिखार्छु । मेरै उमेरका सथाीहरुको गीत सुन्छु, गाउँछु ।
टिकटकमा उनीहरुको गीत सुन्दा मेरो पनि गीत कहिले आउ’ला र अरुले गीतमा टि’कटक बनाउलान् भन्ने सोच्छु । अहिले यो चौरमा चटपटे, पानीपुरी, काक्रो, फलफुल बेच्दै छु । भ्वाइ’स अफ नेपालमा गएर धेरै कुरा सिक्न पाएँ । पक्कै मेरो पनि छिट्टै गीत रकेर्ड होला’ एलिनाले मनभरी पिडा बोकेर मुस्कुराउँदै भनिन् । भिडियो हेर्नुस***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला
Views: 0