रङ्गेहात’ पक्राउ परेकी महिलाद्धारा सुपरमार्केटमै बुर्का उचालेर अ-श्लिल हर्कत [भिडियो]

२०७८ असार २९, मंगलवार १८:३० गते २०७८ असार २९, मंगलवार १८:३० गते २०७८ असार २९, मंगलवार १८:३० गते

एजेन्सी – बेलायतको एक सुपरमार्केटमा केहि महिलाहरुले चोरी गरिरहेको भिडियो सामाजिक संजालमा निकै भाइरल नै भयो ।सार्वजनिक भएको भिडियोमा दुई मुस्लिम महिलाहरुले सुपरमार्केटबाट चोरेको सामान बुर्का भित्र लुकाएको र पक्रा’उ परेपछि अ’श्लिल हर्कत गरेको दृश्य देख््न्न सकिन्छ ।

बेलायत स्थिति एक सुपरमार्केटमा किनमेलको लागि भन्दै दुई बुर्का लगाएका महिलाहरु पुग्छन्। उनीहरुको नियत किनमेल भन्दा चोरी गर्ने हुन्छ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस्……

महिलाहरुले सुपरमार्केटबाट केही सामानहरु चोरी गरेर बुर्का भित्र लुकाउँछन्। महिलाहरुको शंकास्पद गतिविधि निहालिरहेका सुपरमार्केट गार्डहरुले महिलाहरुको तलासी गर्दा २० प्याकेट भन्दा बढी सामान फेला पर्छ। त्यसपश्चात महिलाहरुले चोरीका सामान त्यहिं सुपरमार्केट भित्रै राख्दिन्छन्।

त्यहाँ जम्मा भएको भिडकै अगाडी चोरी गर्ने मध्ये एक महिलाले जे ह*र्कत गर्छन् त्यसले सबैलाई चकित बनाइदिन्छ । भिडियोमा चोरी गर्ने मध्येकी एक महिलाले आफ्नो बुर्का उचालेर भित्रि वस्त्र नै देखाइदिएको देख्न सकिन्छ।

सामाजिक संजालमा देखा परेसँगै भिडियो भाइरल भएको छ। चोरी भन्दा पनि प’क्राउ परेपछि महिलाले गरेको अ,श्लिल हर्कत भाइरल बनेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed