अब घरजग्गा किनबेच गर्दै हुनुहुन्छ भने नेपालमा लागु हुँदै छ यस्तो नयाँ नियम !

२०७८ असार ३०, बुधबार ०५:२३ गते २०७८ असार ३०, बुधबार ०५:२३ गते २०७८ असार ३०, बुधबार ०५:२३ गते

काठमाडौं : सरकारले घरजग्गाको कारोबार कम्पनीमार्फत गर्नुपर्ने व्यवस्था गर्न लागेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले व्यक्तिमार्फत घरजग्गा खरिदबिक्री गर्दा कर तथा राजस्व छली हुनुका साथै ठगीका घटना बढेको भन्दै ‘कम्पनी’ मार्फत मात्रै किनबेचको व्यवस्था गर्न लागेको हो। मन्त्रालयका प्रवक्ता जनकराज जोशीले जग्गा किनबेचका लागि भूमि बजार (ल्यान्ड मार्केट) स्थापना गरी आधिकारिक निकाय तोकिने जानकारी दिए।

हराएकी विना सापकोटाको बुवा प्रवेशको वुवालाई भेट्दा के भयो (भिडियो सहित)
चितवनकी विना सावकोटाको घटना रहस्यमयी बन्दै गएको छ । एक जना महिलाले उनीहरुलाई संगै देखेको बताएकी छन्। केटाले स्कुटर चलाएको र युवती स्कुटरको पछाडी बसेको आफुले देखेको बताएकी छन् ।

युवतीले म यस्तो अनुहार लिएर म घर कसरी जानु म म रि दिन्छु भनेर केटासंग बोलेको मैले सुनेकी हुँ, समय कतिवेला हो आफुले त्यो कुरा भने ख्याल नगरेको बताएकी छन् । केही अन्य स्थानियले पनि विना र प्रवेश विवाद गरेको आफुहरुले प्रत्यक्ष देखेको बताएका छन् ।

युवा युवतीको त्यस्तो कुरा सुनेपछि आफुले अरु महिलाहरुलाई पनि मैले आज यस्तो सुने भनेर कुरा गरेको पनि उनले बताएकी छन् । उनीहरुले अरु धेरै कुरा ख्याल नगरेको भएपनि दुवै जना स्कुटरमा बसेको देखेको र कुरा गरेको सुनेको बताएका छन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *