नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई सबैभन्दा पहिला अमेरिकाले नै किन दियो बधाई ? के भन्यो ?
नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई संयुक्त राज्य अमेरिकाले शुभकामना तथा बधाई सन्देश ज्ञापन गरेको छ । पाचौँपटक सम्भवतः अमेरिका प्रधानमन्त्री देउवालाई बधाई दिने पहिलो राष्ट्र बनेको छ ।
मंगलबार प्रधानमन्त्री नियुक्त भएका देउवालाई बधाई दिने पहिलो मुलुक अमेरिका भएको छ ।
राजदूत र्यान्डी बेरीले देउवाको कार्यकालमा नेपाल र अमेरिकाको ७५ वर्षदेखिको कूटनीतिक सम्बन्ध थप उचाइमा पुग्ने विश्वास व्यक्त गरेका छन् ।
द्धिपक्षीय सम्बन्ध थप सुद्धढ हुने राजदूत बेरीको भनाई छ । नेपालस्थित अमेरिकी दूतावास देउवा सरकारसँग मिलेर काम गर्न इच्छुक रहेको समेत बेरीले उल्लेख गरेका छन् ।

Views: 0