लोक गायिका टिका सानु दु-र्घ-ट’नामा परेकी छिन् । आफ्नो सामाजिक सञ्चाल मार्फत उनले दु-र्घ-ट’नामा परेको जानकारी दिएकी हुन् । उनको स्वा-स्थ्य अवस्था भने सामान्य नै रहेको छ ।
उनका अनुसार सुटिङका क्रममा सुटिङ सकिनै लाग्दा हिँड्दा हिँड्दै ल-डे’र उनी दु-र्घ’ट-नामा परेकी हुन् । उनको हा’त र खु’ट्टामा चो ‘ट लागेको छ ।
डाक्टरको सल्लाह अनुसार उनी छिट्टै काममा फर्किन नसक्ने बताएको जानकारी गराएकी छिन् । जिन्दगी मा सोचेका कुरा भन्दा धेरै त नसोचेका कुरा हरु हुदा रैछन
आज को सुटिङ सकिनै लाग्दा सामान्य हिन्दाहिन्दै ल-डे’र खु-ट्टा को यो हाल भयो । मैले काम लियको थिय भर दियको थिय तर अब म चाडै काम गर्न सक्छु जस्तो लागेको छैन,
डक्टर ले 2/3 हप्ता लाग्छ भन्नुभयको छ। मेरो स्वा-स्थ को कारन यहाँ हरु मा पर्न जाने नो-क्सा-नी को लागि क्षे-मा चाहान्छु अब म केही समय रेस्ट मै हु-नेछु धन्यवाद
Views: 0