काठमाडौं : आयो कुसुम र प्रवेश एकसाथ मिडियामा ! विनालाई यस्तो सम्म भएको हेर्नुस, भिडियो अ” न्तिममा राखेका छौ
परिवारको उ:जुरीका आधारमा प्र’हरीले खोजीसँगै उनका प्रेमी भनिएका भरतपुर महानगरपालिका ४ का प्रवेश कँडेललाई प:क्राउ गरेर अनुसन्धान थालेको छ तर अहिलेसम्म बिनाको अवस्था थाहा हुन नसकेको प्र” हरीले जनाएको छ ।
गैंडाकोटको जनक कलेजमा बीबीएस तेस्रो वर्ष पढ्ने बिना कँडेलसँगै बाइक चढेर घरबाट गएका उनको परिवारले बताएका छन् । उनका बुवाका अनुसार छोरीसँग सोही दिन राति तीन पटक कुरा भएको बताए ।
युवकले प्र:हरीसँगको ब’यानमा ती युवतीको घरबाट बिनालाई गैँडाकोट पुयाउन स्कुटर निकाले पनि बिना त्यसमा बस्न नमानेको बताएका छन् । उनका अनुसार बिना पैदल नै चौबिसकोठीसम्म गएको तर आफू एटीएममा पसेको बेला बे’ पत्ता भएको बताएका छन् ।
बिनाका बुवाका अनुसार गौरीगञ्जमा लगेर छोरीलाई कु’टेको भन्ने सुनेको हो । कहाँ छ के छ केही थाहा छैन । केटाले ती युवकको घर नजिककै एक अर्की युवतीसँग पनि नजिक सम्वन्ध रहेको आशंका भएपछि बिनाले नै ती युवतीसँग भेटाउन र कुरा गराउन प्रवेशलाई आ…ग्रह गरेको खुल्न आएको छ ।
उनले भरतपुर महानगरपालिका–४ का प्रवेश कँडेलसँग केही वर्षदेखि छोरीको प्रेम सम्बन्ध रहेको र दुई वर्षपछि विवाह गर्ने केटाको परिवारले भन्दै आएको जानकारी दिएका छन् । छोरी चारदिनदेखि घर नफर्किएपछि असार १८ गते साँझ फेसबुकमा एउटा स्टाटस पोस्ट गरेर छोरी हराएको बारेमा सूचना
सार्वजनिक गरेका थिए । सूचना सार्वजनिक गर्दा पनि कसैले उनको बारेमा जानकारी दिएनन् । दुई छोरी र एक छोरामा बिना जयश्वरको कान्छी छोरी हुन् । सोही दिन उनीहरुबीच खटपट भएपछि बिना त्यहाँबाट हिंडेकी थिइन् ।
कुसुम र प्रवेश एकसाथ मिडियामा आएको हेर्न चाहने र बिनाको परिवारले न्याय पाउनुपर्छ भन्ने जतिले यो भिडियोलाई लाइक को साथसाथै अत्याधिक मात्रामा बढीभन्दा बढी शेयर गरि सम्पूर्ण नेपाली माझ पु¥र्याइदिनु होला,
पछिल्लो समयमा धेरै दर्शक स्रोताले कुसुम र परिवेशको अन्तर्वार्ता हेर्न चाहिरहेका छन् आखिर प्रवेश र कुसुमले के गरे बिनालाई, बिनाको घरपरिवार र समाजलाई यतिबेला निकै चिन्ता भइरहेको छ,-समाचार एजेन्सी
यो भिडियो हेर्नुहोस ।
Views: 0