अस्ताइन् सम्झना–हत्याकी आत्महत्या’ शीर्षक राखेर यु–ट्युबमा भिडियो हाल्नेलाई कारबाही

२०७८ श्रावण २, शनिबार १३:३५ गते २०७८ श्रावण २, शनिबार १३:३५ गते २०७८ श्रावण २, शनिबार १३:३५ गते

सुर्खेत । राउटे युवती सम्झना शाहीको बारेमा गलत अ’पवाह फैलाएको भन्दै समान्तकृत वर्ग उत्थान प्रतिष्ठानले आपत्ती जनाएको छ । केही यु–ट्युब च्यानलले ‘अस्ताइन् सम्झना’ शीर्षक राखेर समाचार बनाएका थिए ।

प्रतिष्ठानले जिउँदो व्यक्तिलाई त्यस्तो आ’पत्तिजनक तरिकाले गलत प्रचार गरेको भन्दै त्यस्तो अ’पराध गर्ने युट्युव च्यानललाई कारबाही गर्न अनुरोध गरेको छ ।प्रतिष्ठानका अध्यक्ष सत्यदेवी खड्काले राउटे चेलीको मानव अधिकार संरक्षणका साथै न्याय दिएर शान्ति सुरक्षा कायम गरिदिन जिल्ला प्रशासन कार्यालय सल्यानलाई आग्रहसमेत गरेकी छन् ।

पत्रमा भनिएको छ, ‘नेपाल खबर नामक एक युट्युव च्यानलले ‘अस्ताइन् सम्झना–ह’त्या’की आ’त्म’ह’त्या’ शीर्षक राखेर गलत कुराको प्रचार गरिएको छ । राउटे चेलीको मानव अधिकारको हनन् भएको छ ।’उनले जंगलमा घुमन्ते राउटे समुदायका चेलीहरूलाई बारम्बार च’रित्र ह’त्या गर्ने खालका कार्य गर्ने र गराउने प्रविधिलाई रो’क्ने प्रयास भइरहेको बताइन् ।

उनले भनिन्, ‘लोपोन्मुख सि’मान्तकृत वर्ग उत्थान प्रतिष्ठान नेपालका कर्णाली प्रदेश सदस्य वसन्ता दाहाल सहित नेपाल प्रहरीले निरन्तर काम गरिरहेका छन् ।’यद्यपि, राउटे युवती सम्झनाको पुरानो तस्वीरको प्रयोग गरेर गलत प्रचार गरिएको छ । उक्त, युट्युव च्यानलको मेन हेडलाईन ‘अ’ल विदा सम्झना रा’उटे’ भनिएको छ । सभार:nepalisurya.com

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *