चर्चित मोडेल अर्जुन सिलवालको तिजको गित बरको घुम्टो बजारमा

२०७८ श्रावण ६, बुधबार १८:२२ गते २०७८ श्रावण ६, बुधबार १८:२२ गते २०७८ श्रावण ६, बुधबार १८:२२ गते

तिजको लहर संगै नयाँ तिजको गित बजारमा आएको छ l महिलाहरुको महान चाट हरि तलिका तिजको अबसर परेर यो गित निकालिएको छ !
संगीत बिसिको शब्द संगीतमा बनेको यो गित निकै नै मार्मित बनेको छ l गायक संगीत बिसि र गायिका रचना रिमालको स्वर रहेको यो गितमा कलाकार अर्जुन सिलबाल र पबित्रा सतुसन्करको अभिनय निकै नै दमदारको रहेकोे हेर्न सकिन्छ l                                                                                                              यो गितमा नृत्य निर्देशक राजु तामाङ्ग(लुङ्बा) र निर्देशक मान बहादुर सतुसन्कर रहेको छ l

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *