पुर्व प्रधानमन्त्री माधब कुमार नेपालद्वारा आफ्नो समुहका एक हजार एक सदस्यिय पिपुल भोलेन्टियरको घोषणा

२०७८ श्रावण ७, बिहीबार २०:०७ गते २०७८ श्रावण ७, बिहीबार २०:०७ गते २०७८ श्रावण ७, बिहीबार २०:०७ गते

पुर्व प्रधानमन्त्री माधब कुमार नेपालले आफ्नो समुहका एक हजार एक सदस्यिय पिपुल भोलेन्टियर घोषणा गरेका छन। आज ४३ औ पुस्पलाल स्मृति दिवसका दिन युवा संघ द्वारा भक्तपुरमा आयोजित युवा एक कार्यक्रम मा नेपालले पिपुल भोलेन्टेयर घोषणा गरेका हुन। शिव श्रेष्ठको संयोजकत्वमा सार्वजनिक गरिएको पिपुल्स भोलेन्टियरको इन्चार्ज संघका उपमहासचिव एवं प्रवक्ता सञ्जिप राई र सचिव मनोज खत्री तोकिएका छन् ।

यसअघि नेपालनिकट अनेरास्ववियुले अखिल फोर्स गठन गरेको थियो । एमाले अध्यक्ष केपी ओलीनिकट युवा संघले युथफोर्स ब्युँताएपछि नेपालनिकट युवा संघ र अनेरास्ववियुले युवा र विद्यार्थीको दस्ता बनाएको बताएका छन् । अध्यक्ष केपी शर्मा ओली निकट युवा संघले युथ फोर्स ब्युँताएपछि नेता नेपाल समूहले पनि पिपुल्स भोलेन्टिएयर घोषणा गरेका हुन् । घोषणा अघि मोटरसाइकल र्याली निकालिएको थियो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *