ऐश्वर्या रायको छोरीले रणबीरलाई पापा भनेपछि…

२०७८ श्रावण ११, सोमबार ०७:३५ गते २०७८ श्रावण ११, सोमबार ०७:३५ गते २०७८ श्रावण ११, सोमबार ०७:३५ गते

एजेन्सी । बलिउड स्टार रणबीर कपूर धेरै युवतीहरु मुटुको धडकन हुन् । सुन्दर लुक र आकर्षक व्यक्तित्वकै कारण उनी युवतीको रोजाइमा पर्नेगर्छन् । अभिनेत्री आलिया भट्ट हाल उनै रणबीरको मायामा चु’र्लम्म छिन् ।

वर्ष २०१६ ऐश्वर्या राय करण जौहरको फिल्म ऐ दिल है मुश्किल रणबीरसँग काम गरेकी थिइन् । फिल्मको प्रमोशनको बेला, ऐश्वर्याले एक गो’प्य कुरा खोलेकी छिन् । अभिनेत्रीले भने आफ्नो छोरी आराध्या बच्चनले रणबीरलाई माया गर्ने बताएकी छिन् ।

फिल्मफेयरसँगको कुराकानीको क्रममा ऐश्वर्या रायले अविश्वसनीय घटनाको खुलासा गरेकी हुन् । जसमा उनले आराध्यालाई रणबीर कपूरलाई देखेर लजाउने बताइन् । उनले सानी आराध्याले रणबीरलाई पापा सम्झेर पछाडीबाट रणबीरलाई अंगालो हालेको समेत बताएकी थिइन् ।

एक रमाईलो घटनाको बारेमा कुरा गर्दै ऐश्वर्याले भनिन्, “एक दिन आराध्या रणबीर तर्फ अंगालो हाल्न दौडिन् । रणबीरले पनि अभिषेकले जस्तै ज्याकेट र टोपी लगाएका थिए, आराध्याले आफ्नो बाबा सम्झेर अंगालो हालिन् ।’

४६ वर्षीया अभिनेत्रीले आराध्या बच्चनलाई ‘रणबीर अंकल’ भनेर बोलाउन अस्वीकार गरेर त्यसको सट्टा उनलाई आरके भनेर बोलाउन मन पराउने बताएकी छिन् । ऐश्वर्याले छोरीलाई रणबीर बाबाको साथी भएको बताएकी छिन् । सभार:ताजा खबर

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *