लामखुट्टे मा’र्त्न खोज्दा भक्तपुरमा कार दुर्घटना

२०७८ श्रावण १२, मंगलवार ०६:५० गते २०७८ श्रावण १२, मंगलवार ०६:५० गते २०७८ श्रावण १२, मंगलवार ०६:५० गते

भक्तपुर – भक्तपुरमा भर्खरै कार दुर्घटना भएको छ । अरनिको राजमार्ग अन्तर्गतको गठ्ठाघर चोक नजिकै साँझ ६ बजे कार दुर्घटना भएको हो ।चालकलाई लामखुट्टेले टोकेको र सो लामखुट्टे मा’र्न खोज्दा उक्त दुर्घटना भएको कार चालकले प्रहरी समक्ष बयान दिएका छन्।

दुर्घटनाग्र’ स्त कार सडकको रे’लिङमा ठो’क्किएको थियो । दुर्घटनाग्र’स्त कारको अगाडिको भागमा सामान्य क्षति पुगेको र चालक सकुशल रहेको बताइएको छ ! त्यस्तै पोखरा महानगरपालिका–२५ हेम्जामा शनिबार बेलुकी ट्याक्टर प’ल्टिँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा ट्याक्टरमा चढेका पोखरा–१६ बाटुलेचौर बस्ने तनहुँको शुक्लागण्डकी नगरपालिका–६ खैरेनीटारका २३ वर्षीय सोम बहादुर कुमालको मृ’त्यु भएको हो । ति’व्वतीयन क्याम्पबाट लामाचौरतर्फ जाँदै गरेको ग १ त ६७४३ नम्बरको ट्याक्टर ढुङ्गामा ठो’ क्कि एर प ल्टिँदा कुमाललाई ट्याक्टरले च्या पि एको थियो ।

उद्धार गरेर उनलाई फिस्टेल अस्पताल पठाइएकोमा उनको उपचारको क्रममा मृत्यु भएको वडा प्रहरी कार्यालय बगरले जनाएको छ । दुर्घटना पश्चात फरार रहेका ट्याक्टर चालकको खोजी भइरहेको छ ।यसैगरी, कास्कीकै पोखरा महानगरपालिका–२६ बुढीबजारमा शनिबार राति भ्यान र मोटरसाइकल एकआपसमा ठो’ क्किँ दा एक जनाको मृ’त्यु भएको छ भने तीन जना घा’इते भएका छन् ।

मृ’त्यु हुनेमा मोटरसाइकल चालक पोखरा–२६ कै २३ वर्षीय विनोद खत्री रहेका छन् ।ग १ च ९२४५ नम्बरको भ्यान र ग २१ प १२५० नम्बरको मोटरसाइकल एकआपसमा ठो’ क्किँ दा घाइते भएका उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको थियो । दुर्घटनामा घाइते भएका तीन जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed