पब्जी र फ्रि फायर गेम तत्काल बन्द गर्न सरकारसँग सांसद आशाको माग , सही की गलत ?

२०७८ श्रावण १३, बुधबार ०५:५५ गते २०७८ श्रावण १३, बुधबार ०५:५५ गते २०७८ श्रावण १३, बुधबार ०५:५५ गते

प्रतिनिधिसभा सदस्य आशाकुमारी विकले पब्जी र फ्री’फायर अनलाइन खेलहरू तत्काल ब’न्द गर्न माग गरेकी छन् । प्रतिनिधि सभाको मंगलवारको बैठकको शून्य समयमा बोल्दै सांसद विकले यस्ता अनलाइन खेलले बालबालिका र अभिभावकमा मा’नसिक स’मस्याको संकेत देखिएको बताइन् । ‘को’रोना कहरले थ’लिएको देशको बालबालिका र किशोरकिशोरीमा शिक्षामा परेको अ’सरले समाजमा ड’रलाग्दो समस्या सिर्जना भएको छ,’                                                                          उनले भनिन्, ‘इन्टरनेट प्रयोगकर्ता बढेको छ, यो खुसी हो तर पब्जी र फ्री’फायर जस्तो खेलको ल’तमा फ’सेको उनीहरूमा देखिएको ड’राउने,झ’स्किने, जि’द्दीपना जस्तो अनौठो बानीले बच्चाको स्वभावले आमाबुवामा परेको तनावको कारण निम्तिने रोगहरूको दृश्य सामान्य लाग्ला ।                                                                         तर पछि गएर मा’नसिक रो’ग अस्पतालको अभाव हुने संकेत देखिएकाले सरकारले तत्काल यो अनलाइन खेलहरू ब’न्द गरियोस्, नत्र अभिभावक न्या’य खोज्दै अदालतको ढोका पुग्ने दिन नआओस् भन्दै सरकारको ध्यानाकर्षण गराउँछु ।’ ** थप अन्य समाचार हेर्न तल क्लिक गर्नुहोला पब्जी र फ्रि फायर गेम तत्काल बन्द गर्न सरकारसँग सांसद आशाको माग , सही की गलत ?
प्रतिनिधिसभा सदस्य आशाकुमारी विकले पब्जी र फ्री’फायर अनलाइन खेलहरू तत्काल ब’न्द गर्न माग गरेकी छन् ।                                                                                                                               प्रतिनिधि सभाको मंगलवारको बैठकको शून्य समयमा बोल्दै सांसद विकले यस्ता अनलाइन खेलले बालबालिका र अभिभावकमा मा’नसिक स’मस्याको संकेत देखिएको बताइन् । ‘को’रोना कहरले थ’लिएको देशको बालबालिका र किशोरकिशोरीमा शिक्षामा परेको अ’सरले समाजमा ड’रलाग्दो समस्या सिर्जना भएको छ,’ उनले भनिन्, ‘इन्टरनेट प्रयोगकर्ता बढेको छ, यो खुसी हो तर पब्जी र फ्री’फायर जस्तो खेलको ल’तमा फ’सेको उनीहरूमा देखिएको ड’राउने,झ’स्किने, जि’द्दीपना जस्तो अनौठो बानीले बच्चाको स्वभावले आमाबुवामा परेको त’नावको कारण निम्तिने रो’गहरूको दृश्य सामान्य लाग्ला । तर पछि गएर मा’नसिक रो’ग अस्पतालको अभाव हुने संकेत देखिएकाले सरकारले तत्काल यो अनलाइन खेलहरू ब’न्द गरियोस्, नत्र अभिभावक न्या’य खोज्दै अदालतको ढोका पुग्ने दिन नआओस् भन्दै सरकारको ध्यानाकर्षण गराउँछु ।’ ** थप अन्य समाचार हेर्न तल क्लिक गर्नुहोला **

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *