संगै बाच्ने संगै धर्ति छो’ड्ने भन्दै टिकटक बनाएका दाम्पत्यको एकै साथ निधन

२०७८ श्रावण १४, बिहीबार ०७:४७ गते २०७८ श्रावण १४, बिहीबार ०७:४७ गते २०७८ श्रावण १४, बिहीबार ०७:४७ गते

झापा – पूर्णबहादुर विष्ट आफ्नी पत्नी भीमा विष्टसँग धनकुटाको भेडेटारबाट फर्किने क्रममा थिए । इटहरी आइपुग्दा बेलुका भइसकेको थियो। त्यसैले घरमा रहेका १४ वर्षीय छोरालाई फोन गरे खाना खाँदै गर्नु हामी यतै खाएर आउँछौँ भने ।

उनीहरुका छोराले हुन्छ भनेपछि फोन राखे । इटहरीको एक होटलमा खाना खाएर मोटरसाइकलमा घरतिर लागेका उनीहरू घर पुग्न पाएनन् ।दमक नगरपालिका ४ स्थित पूर्व–पश्चिम राजमार्गमा सिमेन्टले भरिएको मालबाहक ना ४ ख ८७३० नम्बरको ट्रकले पूर्ण र भीमा सवार प्रदेश २ ०३ ०१३ प ४७८७ नम्बरको मोटरसाइकललाई ठ क्क र दि यो ।

ट्रकको ठ’क्क रबाट ग’म्भी र घाइते उनीहरूलाई उपचारको लागि दमकस्थित लाइफलाइन अस्पतालमा पुर्याइयो । तर त्यहाँ दुवै जनालाई चिकित्सकले मृ त घोषणा गरेका थिए ।‘ सम्भवतः उहाँहरूको घट ना स्थ लमै मृ त्यु भएको हुनुपर्छ’, इलाका प्रहरी कार्यालय दमकका डिएसपी नवराज कार्कीले भने, ‘घरमा छोरालाई खाना खाँदै गर्नु हामी यतै खान्छौँ भनेर हिँड्नु भएको रहेछ ।

उहाँहरू तर घर पुग्न पाउनु भएन । गए राति १०ः१० बजेतिर भएको सो दु’र्घ टनापछि ट्रकका चालक ट्रकसहित फ’रा र भ ए का थिए । चालक मोरङ विराटनगर ४ बस्ने ४८ वर्षीय सुजन थापालाई अस्थायी प्रहरी पोष्ट ताराबारीले नियन्त्रणमा लिएको थियो ।

हेर्नुहोस् तलको भिडियो :-

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *