जनतालाई उ’ल्लु बनाउने विजय शाहीलाई पक्राउ गर्ने तयारी वि’लक्षण स्म’रणश’क्तिको दा’वी गरेर चर्चामा आएका विजय शाहीको मृ’त्यू भएको भनेर सामाजिक सञ्जालमा फै’लिएको हल्ला असत्य प्रमाणित भएको छ ।
प्रहरीले शाहीलाई का’लिकोटस्थित उनकै घरमा फेला पारेको छ । कालिकोट जिल्ला प्रहरी कार्यालयका डिएसपी चक्रबहादुर शाहले विजय शाहीको मृ’त्यूको ह’ल्ला झु’टो भएको बताए ।सामान्य वि’रामी भएर अस्पताल गएका शाही आफ्नो महावै गाउँपालिका वडा नं. ५ स्थित घरमा आइसकेको उनले जानकारी दिए ।
‘मैले विजय शाहीको गाउँमा प्रहरीलाई बुझ्न पठाएको थिएँ ।उनीहरुले शाहीलाई घरमै भेटेको बताएका छन् । मृ’त्यूको हल्ला झू’टो रहेछ,’ डिएसपी शाहले भने ।विजय शाहीका शिक्षक दिपकबहादुर शाहीले सुरुमा फोटो सहितको खबर फेसबुकमा हालेका थिए । अस्पताल लैजाँदा लै’जाँदै विजयको नि’धन भएको उनले उल्लेख गरेका थिए । त्यही पोष्टका आधारमा धेरैले विजय शाहीलाई श्र’द्धा’न्ज’ली दिन भ्याए ।
तर शाहीले आफ्नो पोष्ट फेसबुकबाट ह’टाइसकेका छन् । विजय शाही भने सामान्य अ’स्वस्थ मात्रै भएको प्रहरीले जनाएको छ ।प्रहरी स्रोतका अनुसार जनतालाई उ’ल्लु बनाउने पछिल्लो समय फे’क ग’तिविधीमा सं’लग्न विजयी शाही लगायतको गि’रोहलाई त’त्काल नियन्त्रणमा लिएर अनुसन्धान था’लिने बु’झिएको छ ।
Views: 0