यस्तो अबस्थामा छमछमी नाचेर टिकटक भिडियो बनाएपछि गालिको ओईरो (भिडियो सहित)

२०७८ श्रावण १४, बिहीबार १०:०१ गते २०७८ श्रावण १४, बिहीबार १०:०१ गते २०७८ श्रावण १४, बिहीबार १०:०१ गते

काठमाण्डौं । पछिल्लो समय टिकटकमा अपलोड भएको एक भिडियोले टिकटक संजाल निकै तातेको छ । प्रयोगकर्ता सिद्दार्थथापा पंगेनी नामक टिकटक आईडिबाट अपलोड भएको उक्त भिडियोले सामाजिक संजाल टिकटक तताएको हो । सेतो धोती र गन्जीमा नाचेको देखिने उक्त भिडियोको बारेमा बास्तबिकता नखुलेपनि उक्त भिडियोको कम्मेन्टमा गालिको ओईरो लागेको छ।

यो पनि, वृद्धभत्ता घरदैलोमै- हरिनास गाउँपालिकाले ज्येष्ठ नागरिकको वृद्धभत्ता घरदैलोमै पुगेर वितरण गरेको छ । दूरदराजमा रहेको उक्त गाउँपालिकाबाट वृद्धभत्ता लिन सदरमुकामको बैंकमा जानुपर्दा ज्येष्ठ नागरिकले सास्ती खेप्दैआएका थिए ।गाउँपालिका–१ खैरेकोट गाउँमा पुगेर गाउँपालिकाका अध्यक्ष खिमनारायण मानन्धरले वृद्धवृद्धालाई भत्ता वितरण गर्दै भन्नुभयो, “स्थानीय सरकार जनताको सबैभन्दा नजिकको सरकार भएकाले जनाताको चाहानाअनुसार सुविधा हुनेगरी काम गर्नुपर्छ ।”

वृद्धभत्ता लिनका लागि जिल्ला सदरमुकास्थित बैंकमा जाँदा आफूहरुले धेरै दुःख पाएको गुनासो वृद्धवृद्धाले गरेकाले घरमै पुगेर भत्ता वितरण गर्ने व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो । गाउँपालिकाले जनतासँग अध्यक्ष कार्यक्रमसमेत सञ्चालन गरी गाउँगाउँमा पुगेर जनताको गुनासो सुन्नुका साथै समस्यासमेत समाधान गर्दै आएको अध्यक्ष मानन्धरले बताउनुभयो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पर्शुराम उपाध्यायले वर्षाका बेला जिल्ला सदरमुकामसम्म जाँदा समस्या हुने भएकोले कुमारी बैंकसँग समन्वय गरेर गाउँघरमै वृद्धभत्ता वितरण गर्ने व्यवस्था मिलाइएको समाजिक सुरक्षा भत्ताका लागि परिचयपत्रसमेत गाउँघरमै पुगेर नवीकरण गरिएको उहाले जानकारी दिनुभयो

हेर्नुहोस् कम्मेन्ट सहितको उक्त भिडियो

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *