भ्रष्टा-चारको अभियोग लागेका ट्राफिक प्रहरीको घरमा छा’पा मा’र्दा सुनको ट्वाइलेट फेला,,,,

२०७८ श्रावण १४, बिहीबार १५:११ गते २०७८ श्रावण १४, बिहीबार १५:११ गते २०७८ श्रावण १४, बिहीबार १५:११ गते

एजेन्सी : रुसका एक वरिष्ठ ट्राफिक प्रहरी अधिकारीमाथि भ्रष्टा’चारको आ’रोप लागेपछि सरकारी अधिकारीहरु प्रहरीसहित उनको घर छा’पा मा’र्न गएका थिए।

प्रहरी कर्णेल अलेक्सी साफोनोभसहित ६ प्रह’रीमाथि भ्र’ष्टाचारको आ’रोप लागेको थियो। जब प्रहरी अलेक्सीको घर पुगे उनीहरु आश्चर्यमा परे। कारण, उनको घरको ट्वाइलेट पनि सुनले बनेको देखियो।

दक्षिणी क्षेत्र स्टा’भरोपोलमा रहेको अलेक्सीको घर आलिसान थियो। त्यहाँका कोठाहरु ठूला–ठूला थिए भने सजावटका सामग्री, फर्निचर निकै महँगा थिए। उनले का’लोधनको यति आ’र्जन गरे उनलाई शौ’च गर्नसमेत सुनको ट्वा’इलेट चाहियो।

प्रहरीमै रहँदा उनले एउटा आपराधिक स’मूहको नेतृत्व गरेको बताइएको छ। उनले विभिन्न चे’कपोइन्टमा अ’वैध सामग्रीहरुको गाडीमा खो’जतलासी गर्दैन थिए।

यतिबेला रुसको अनुस’न्धान समितिले उनीमाथि १९ मिलियन रुबलभन्दा बढी भ्रष्टा’चार गरेको अ’भियोगमा अनुस’न्धान गरिरहेको छ। छा’नबिन समितिले सफोनोभको भव्य निवासको भिडियो सार्वजनिक गरेको छ ।

जहाँ घरभित्रको सुनको ट्वाइलेट देखि घरबाहिर पार्किंग गरिएका लक्ज’री कारहरु देखिन्छन् । उनको घरमा रहेका फर्निचर, भित्ते आर्ट फ्रेम तथा सजावटका सामानहरुमा सुनको व्यापक प्रयोग गरी असाधारण बनाइएको छ । भान्साकोठाको दराज तथा अन्य फर्निचरमा पनि सुनको प्रयोग गरिएको छ ।

गत जुलाई २० मा अपलोड भएको ४९ सेकेण्डको युट्युब भिडियो एक लक्जरी रियल स्टेट विज्ञापन जस्तै देखिन्छ । अहिलेसम्म उक्त भिडियो लाखौँले हेरिसकेका छन् ।

स’फोनोभ उनका अन्य ६ सहकर्मी ट्राफिक पु’लिसहरुमाथि अ’वैध रुपमा ठूला सवारी साधन सञ्चालनका लागि व्यवसायीहरुलाई नक्कली अनुमति प्रदान गर्ने र त्यसबापत वार्षिक १ करोड ९० लाख रुसी रुबल घु’स लिने गरेको अ’भियोग छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *