एनआरएनए अस्ट्रेलिया अध्यक्षमा पराजित भएपछि डा. रेग्मी यसो भन्छन्

२०७८ श्रावण १८, सोमबार १३:२७ गते २०७८ श्रावण १८, सोमबार १३:२७ गते २०७८ श्रावण १८, सोमबार १३:२७ गते

सिड्नी– गैर आवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाको अध्यक्ष पदका पराजित प्रतिस्पर्धी डा. ज्ञानेन्द्र रेग्मीले बिजेता नन्दु गुरुङलाई बधाई दिएका छन्। सामाजिक सञ्जालमार्फत प्रतिस्पर्धाका क्रममा मत दिनेलाई धन्यवाद दिएका उनले नयाँ टिमले उर्जासाथ काम गर्ने विश्वास लिएका छन्।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *