अस्पतालबाट रुदै मृगौला सहयोग मागेकी चम्सुरि साउनमा यसरी हरियो चुरामा सजिइन ,नाचिन छमछम, हेर्नुस्

२०७८ श्रावण १९, मंगलवार १८:०७ गते २०७८ श्रावण १९, मंगलवार १८:०७ गते २०७८ श्रावण १९, मंगलवार १८:०७ गते

कलाकारिता क्षेत्रको एकदमै अनमोल हिरा मध्य कि एकहुन पल्पसा डङ्गोल जो मेरि बास्सै नामक सिरियलबाट आफुलाई चम्सुरि उपनामले सब‌ै नेपाली दाजुभाई तथा दिदिबहिनिको मन मस्तिष्क र मुटुमा छाउन सफल र एकदमै चर्चित कलाकार हुन् । उनी मिस नेपाल १९९५ मा पाचौ प्रतिस्पर्धि मध्य एक हुन् । उनका दुबै मृगौलाहरु फेल भएका छन् । उनी अहिले टिचिङ हस्पिटलमा उपचाररत छिन् । आफू अब सायदै नबाच्ने र आफुलाई बचाइदिन भन्दै धरधरि रुदै सारा नेपालि माझ उनिले गुहार मागेकि थिइन्।

लगभक पाच बर्षबाट नै अत्याधिक बि राम परेर थलिएकि उनी अहिले पनि आफ्नो जिवनबाट पुरै हार खाएर अन्तत यसरी अस्पतालको बेडमा ल ड्न बि बस छिन् । उनका दुबै मृगौला फे ल भएसगै उनलाई अरु कसैको मृगौला चाहिएको थियो र आफन्तबाट नै अन्ततः मिल्यो पनि । आफुलाई पैसा नभई मृगौला चाहिएको र फेरि मेरि बास्सैमा चम्सुरि भएर खेल्ने रहर भएको भन्दै उनि धरधरि रो एकि थिइन ।अहिले उनलाई अस्पतालमा भेट्न जितु नेपाल मुन्द्रे,कुन्जना घिमिरे सुन्तलि र धेरै कलाकार हरु पालैसग पुगिरहेका छन् ।

सन् १९९५ मा मिस नेपालमा भाग लिएपछि उनको कलाकारिता क्षेत्रको श्रि गणेश हुन्छ । उनी टप पाच कन्डेसेटेन्टसम्म छानिन्छिन र उत्कृष्ट पहिरनको उपाधि पनि जित्छिन् ।काठमाडौको कृतिपुरमा नेवार परिवारमा जन्मिएकि उनी निकै राम्रो नृत्य गर्छिन् ।नृत्यमै पटकपटक पाएको अवार्ड र तारिफहरुलेनै गर्दा उनिलाई कला क्षेत्रमा डोर्याएको हो ।

चेलिको आवाज नामक सिरियल उनको पहिलो सिरियल थियो र सो सिरियल गर्दैगर्दा मेलिना मानन्धरसग बिज्ञापन गर्ने अवसर पाइसकेपछि उनको हाइट एकदमै बढेको थियो । उनले दर्जनौ टेलिचलचित्रमा काम गरकि छिन् मेरि बास्सै ,सेन्टि भाइरस,एसएलसि,भरोसा,मिस्टर फन्टुस् लगायत चलचित्रमा उनले अभिनय गरिन् । दृष्टि नामक टेलिचलचित्र भने पल्पसा आफैले निर्माण र निर्माता गरेको टेलिचलचित्र हो ।करिब तीन दर्जन भन्दा बढि चलचित्रमा उनले अभिनय गरिसकेकि छिन् ।दर्जनौ मिउजिक भिडियोमा पनि उनको कलाकारिता रहेको छ ।

अहिले चम्सुरिले मृगौला पाउने भएकि छिन् । महाराजगंज स्थित टिचिङ अस्पतालमा उपचाररत चम्सुरिले आफ्नै आफन्तबाट पाउन लागेकि हुन् । नेपालमा मृगौला प्रत्यारोपण गर्न हाल नेपालमा आफ्नै आफन्त चाहिने हुदा अन्ततः आफन्तबाटै उक्त मृगौला पाउने भएकि हुन्। चम्सुरिका भाइ राजु ढंगोलका अनुसार अहिले दिदी चम्सुरिका लागि हामिले मृगौला पाइसकेका छौ र आफन्तबाटै लगभग ४-५ जनाले मृगौला दिने भैसकेको उनिले बताए ।

अहिले दाताको ब्लड टेस्ट प्रेसर आदि इत्यादि नापिदैछ र दुइदिन पछि आउने रिपोर्टले कस्को मृगौलाले काम गर्ने र सोही अनुसार प्रत्यारोपण गर्ने भाइ राजु डंगोलले बताए । अहिले शल्यक्रिया भैरहेको पल्पसा डंगोल (चम्सुरि) ले साउन महिनामा हरिया चुरा र पहिरन लगाएर सजिएसगै छमछम नाचेको भिडियो सामाजिक संजालभरि अहिले उनी बिराम परेर थलिएको र साउन महिनाको आगमनसगै एकदमै भाईरल भैरहेको छ । हेर्नुस्

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *