काठमाडौं, २० साउन : कलाकार मुकुन्द थापा अस्पताल भर्ना भएका छन् । घाँटीकाे समस्याका कारण उनी मंगलबार ललितपुरको हरिसिद्धिमा रहेकाे नेपाल क्यान्सर अस्पताल भर्ना भएका हुन् ।
घाँटी भित्र गिर्खा पलाएको कारण उनकाे बुधबार थाईराईड ग्लाईनको अप्रेसन हुने कलाकार संघका उपाध्यक्ष माेहन निराैलाले बताए ।कलाकार संघकाे एक टाेली मंगलबार उनकाे स्वास्थ्य अवस्था बुझ्न अस्पताल समेत पुगेकाे थियाे ।थापाले थुप्रै नेपाली चलचित्रमा भिलेनकाे रूपमा अभिनय गरेका छन् ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0