हेल्मेट नलगाएका पारसले प्रहरीलाई थर्का,एका हुन कि प्रहरीले ठुलो अप,राधीलाई झै गरेको हो ? खुल्यो रहस्य

२०७८ श्रावण २०, बुधबार १८:०५ गते २०७८ श्रावण २०, बुधबार १८:०५ गते २०७८ श्रावण २०, बुधबार १८:०५ गते

गत शुक्रबार साँझ पूर्वयुवराज पारस शाह सडकमा हेल्मेट नलगाई मोटरसाइकल चलाउदा विवा,दमा आएका थिए । महाराजगञ्जमा हेल्मेट नलगाई मोटरसाइकलमा हिडेपछि उनलाई ट्राफिक प्रहरीले रोकेको थियो । ट्राफिक प्रहरीले सोधपुछ गर्न खोज्दा उनले जान्न जान्न भन्दै प्रहरीमाथि नै दु,र्व्यवहार गरेका थिए । उनलाई प्रहरीले सोधपुछ गर्दाको भिडियो पनि सामाजिक सञ्जालमा भाइ,रल बन्यो । भिडियोमा जान्न जान्न भन्दै करा,एको आवाज प्रष्ट सुनिन्छ ।

यस्तै पारसलाई ट्राफिक प्रहरीले रोकेपछि उनकी छोरी कीर्तिका शाहले आफ्नो प्र,तिक्रिया सामाजिक सञ्जाल ट्वीटरमार्फत दिएकी छिन् । उनले ट्वीटरमा बाबु पारसमाथि प्रहरीले अप,मानजनक ब्यबहार गरेको बताएकी छिन् । उनले लेखेकी छिन् – ‘हेलमेट छुटेको बिषयलाई प्रहरीले मर्या,दापूर्वक व्यवहार गरि आफ्नो ड्युटी पूरा गर्नु पर्नेमा अपमा,नजनक ब्यबहार गरेको छ।’ यसै बिषयमा पुन्य गैतमले पनि आफ्नो बिचार राखेका छन हेरौ भिडियो

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *