दाइजो कमि भो भन्दै श्रीमती मा रेपछि यसरि माइतिले लग्यो सबै दाइजो फिर्ता (हेर्नुस् भिडियो )

२०७८ श्रावण २०, बुधबार २१:४९ गते २०७८ श्रावण २०, बुधबार २१:४९ गते २०७८ श्रावण २०, बुधबार २१:४९ गते

पोखराकि २३ बर्षिय विष्णु बरालले राजि खुसि बैसाखको १७ गते रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर १ बर्मा चौकको आशपासमा बस्ने प्रदिप भट्टराई सग बिवाह गरेकि थिइन् ।बिवाहमा केटा पक्षले मागेजति दाइजो केटि पक्षले दिएकै थियो ।र बिवाहमा लगभक १२ लाख जति खर्च भएको थियो ।सो बिवाह भएको एकमहिना पनि नबित्दै अरणथात २७ दिनमै जेठ १४ गते बिष्णु आफ्नै घरमा मृ त फेला परिन् ।

घ ट ना यसरी पनि रहस्यमय बन्दै गइरहेको छ ।झु ण्डि एको भनिएको र सो श व पुलिसलाई,माइति पक्षलाई केही पनि सोध्दै नसोधि शरिरमा केही तातो छकि भन्दै आफैले खोलेको र भुइमा लडाएको श्रिमान यानकि प्रदिपले बताए तर यस्तो झु ण्डि एकै हो भने पुलिस प्रशासनलाई खबर नगरि यसरी ला श लाई आफैले का टेर झिक्नु ले यो घटनालाई अझै रहस्यमय बनाउदै लगिरहेको छ ।

हामी यस्लाई ह त्या हो या आत्म ह त्या त्यो पनि भन्ने पक्षमा छैनौ किनकि अनुसन्धान जारि छ र निचोड आएपछि तपाईहरु समक्ष पेश गर्नेनै छौ ।

तर अहिले भने उक्त पिडित पक्षले बिवाहमा दिएको सम्पुर्ण दाइजो कानुन र दुबै पक्षिय सहमति अनुरुप नै फिर्ता लगेका छन् । अनुसन्धानबाट आफुलाई न्याय नमिलेको र ढिलाई भईरहदा आफुहरुले यस्तो कदम चाल्न बिबस भएको पिडित पक्ष बताउँछ ।छोरी नै नरहेपछि दिएको दाइजो आखिर कस्का लागि र दाइजो नै कमि भो भन्दै उक्त घ टना घटाएको आरोप लगाउदै आएका पिडित पक्षको यो कदम साचै नै माहन्तम र न्यून घ टना हो ।

हेर्नुस् भिडियो सामाग्री

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *