यिनै हुन् युवकलाई दाम्लोले बाँ’धेर कु’ट् ने वडाध्यक्ष

२०७८ श्रावण २१, बिहीबार १८:२४ गते २०७८ श्रावण २१, बिहीबार १८:२४ गते २०७८ श्रावण २१, बिहीबार १८:२४ गते

काठमाडौ । जाजरकोटका वडाध्यक्ष रामबहादुर नेपाली पक्राउ परेका छन् । उनले एक स्थानिय युवकलाई दाम्लाले बाँ’धेर कु ट’पिट गरेको भिडियो सार्वजनिक भएको थियो । जाजरकोटको जुनिचाँदे गापा २ का वडाध्यक्ष रामबहादुर नेपाली पक्राउ परेका छन् ।

साउन १५ गते स्थानीय सर्पे दमाइलाई डोरीले बाँ’धेर कु’ट पिट गरेका उनलाई बिहीबार जाजरकोट प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय पञ्चालाको टोलीले उनलाई घरबाटै पक्राउ गरेको जनाएको छ । उनलाई सदरमुकाम खलंगा लगिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक खुमानन्द पाण्डेले जानकारी दिए।

ति युवकलाई पनि सदरमुकाम बोलाइएको छ । युवकले अहिले सम्म प्रहरीमा उजुरी दिएका छैनन् । युवकले दिएको उजुरी र सार्वजनिक भएको भिडियोको आधारमा वडाध्यक्षलाई कारवाही गर्ने प्रहरीले जनाएको छ । युवकले जाहेरी नदिएपनि कानुन अनुसार कारवाही गर्ने प्रहरीको भनाई छ ।

पी डितलाई पनि सदरमुकाम बोलाइएको छ । पी डितले अहिलेसम्म जाहेरी दिएका छैनन्। पी डितको बयान, घटनाको प्रकृति र भिडियोलाई आधार मानेर कानूनी कारबाही हुनेछ प्रहरी निरीक्षक पाण्डेले भने । सभार:ताजा खबर

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *