२८ वर्षीया सोमिकाले जन्माइन् प्र’सुति गृहमा पाँच ब’च्चा

२०७८ श्रावण २२, शुक्रबार ०९:२९ गते २०७८ श्रावण २२, शुक्रबार ०९:२९ गते २०७८ श्रावण २२, शुक्रबार ०९:२९ गते

नु’वाकोटकी २८ वर्षकी सोमिका तामाङले सोम’बार विहान पाँच शिशुलाई जन्म दिएकी छिन् । थापाथलीस्थित परोपकार प्रसूति गृहमा शल्यक्रियामार्फत सुत्केरी भएकी ता’माङले चार जीवित र एक जना मृ’त शिशुलाई ज’न्म दिएकी हुन् । मृतक शिशु छोरा हुन् भने अन्य चार जना छोरी भएको अ’प्रेशन टोलीका प्रमुख डा. कीर्तिपाल सुवेदीले जनकारी दिए । एक जना शिशुलाई एनआईसीयूमा रा’खेको भए पनि र ती’न जनालाई आमाको जिम्मा लगाइसकेको डा. सुवेदीले बताए ।

एक जना शिशुलाई एनआईसीयूमा राखे पनि अक्सिजन दिन नपरेको उनले बताए । एनआईसीयूमा राखेको बच्चाको तौल आठ सय ग्राम छ भने अन्य तीन ज’नाको तौल क्रमश १.८, १.९, १.६ ग्राम रहेको छ । तामाङले नियमित रुपमा प्रसूति गृहमा गर्भ जाँच गराउँदै आ’एकी थिइन् । ‘

उहाँ २८ हप्तामा नियमित परी’क्षण गर्न आउँदा एक जना बच्चा गर्भमै मृत्यु भएको पाएका थियौँ । तर, चार जना बच्चा सकुशल नै भएकाले हामीले निग’रानीमा राखेका थियौँ’, अस्पतालकी निर्देशक डा. संगीता मिश्राले भनिन् ।

गर्भवतीको पेटमै पानीको फो’का फु”टेपछि सोमबार विहान शल्यक्रियामार्फत सुत्केरी गराउनु परेको हो । डा. कीर्तिपाल सुवेदीको नेतृत्वमा छ जना चि’कित्सकको टोलीले सोमिकाको अप्रेशन गरेको हो । डा. सुवेदीले भने, ‘हामीले अप्रेशनको बेला केही जटिलता आउला कि भ’नेर सचेत थियौँ । तर, त्यस्तो कुनै कम्प्लिकेसन आएन ।’ चार जनासम्मको बच्चा सामान्यतया जन्मिराख्ने भए पनि त्य’सभन्दा माथिको बच्चा जन्माउनु भने दुर्लभ केश भएको डा. मिश्राले बताइन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *