प्रोटिनको मात्रा धेरै हुनु पनि शरीरका लागि हुनसक्छ घातक, देखिन्छन् यी ५ गम्भिर समस्या !

२०७८ श्रावण २५, सोमबार १०:१३ गते २०७८ श्रावण २५, सोमबार १०:१३ गते २०७८ श्रावण २५, सोमबार १०:१३ गते

काठमाडौँ । सामान्यतया दुब्लो पातलो मान्छेलाई प्रोटिनको मात्रा बढाउन सल्लाह दिइन्छ। तर प्रोटिनको मात्रा धेरै हुनु पनि स्वास्थ्यका लागि हानिकारक हुने गर्छ।

कुनै पनि चीज आवश्यक भन्दा धेरै सेवन गर्यो भने घातक हुनसक्छ । त्यसैले अधिक प्रोटिनको मात्रा पनि स्वास्थ्यका लागि घातक हुनसक्छ।

आज हामी तपाईलाई आवश्यकता भन्दा धेरै प्रोटिन लिदा हुने बेफाइदाका बारेमा जानकारी दिदैछौँ । शारिरीक विकाशका लागि प्रोटिन निकै राम्रो स्रोत मानिन्छ। तर शरीरमा धेरै प्रोटिन भयो भने निम्न समस्या देखिन थाल्छन्।

कब्जियतको समस्या
शरीरमा प्रोटिनको मात्रा अधिक भयो भने घातक हुनसक्छ। प्रोटिनका कारण शरीरमा फाइबर कम हुन थाल्छ। जसका कारण तपाईलाई पेटसम्बन्धी समस्या हुन थाल्छ। यसको प्रमुख कारण कब्जियत हो । धेरै प्रोटिनको सेवन गर्दा कब्जियतको समस्या हुन थाल्छ। यस्तो अवस्थामा तपाई प्रोटिनको सेवन कम गर्नु पर्ने हुन्छ।
वजन बढ्नु

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *