काठमाडौं २५ साउन | बिन्दास मिडिया नेटवर्कको सहकार्य र निशा शर्मा अर्यालको प्रस्तुति रहेको´मायाको रोग` बोलको गित सार्वजनिक भएको छ। जिबि चिरन अर्थात चिरञ्जीवी सापकोटाको शब्द एवम् धुर्व विस्को को संगित रहेको यस गितमा बादल थापा मगरले स्वर दिएका छन्। गितको भिडियो लाई सिर्जन बरालले निर्देशन गरेका हुन्। सार्वजनिक गितमा संचारकर्मी एवम् अहिलेका चर्चित मोडल जिबि चिरन( चिरञ्जीवी सापकोटा), निरुता शाही र समीप निरौला, अर्जुन भुसालको समेत मुख्य भुमिका रहेको छ भने बाल कलाकार दिवस पोख्रेल र शुशान्त रेग्मी समेतको अभिनय देख्न सकिन्छ। यस गितलाई रोनिक रोनले सह निर्देशन गरेका छन् भने दिपक गिरिको छायांकन र दिनसन शाहको सम्पादन रहेको यस गितलाई आहा टिभिको अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ। हेर्नुहोस् गितको पूरा भिडियो….
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0