खड्काको बिदेशमा रहेर पनि नेपाली गीत-संगीत प्रती माया मोह !

२०७८ श्रावण २६, मंगलवार १४:२७ गते २०७८ श्रावण २६, मंगलवार १४:२७ गते २०७८ श्रावण २६, मंगलवार १४:२७ गते

प्रदेश अनलाइन खबर। बिगत लामो समयदेखी कुवेत बस्दै आउनु भएका कुमार खड्का नेपाली गीत-संगीतका पाराखी हुन र नेपाली गीत-संगीतलाई माया गर्दै आएका छन गीत-संगीत प्रती अत्यान्तै लगाव रुची राख्दै आएका खड्काले चाडै नै बिभिन्न गायक गायिकाको स्वर संगीतमा रहेको गीतलाई चाडै नै भिडिओ मार्फत बजार ल्याउने तयारी गर्दै छन र गीत-संगीत कला क्षेत्रलाई माया गर्ने भएकोले भविस्यमा आफु चलचित्र क्षेत्रमा पनि आवद्द भइ एक कुसल निर्माता बन्ने इच्छ रहेको बताएका छन आफ्नो देश भन्दा टाढा रहेर पनि नेपाली गीत-संगीत कला क्षेत्रलाई माया गरेर बिदेशमा प्रबर्दन गर्न पाउदा आफु अत्यान्तै हर्शित रहेको बताउनु हुन्छ र सधैं आफ्नो देशको लागि गीत-संगीत कला प्रती सधैं नै माया रहने छ भन्नुहुन्छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *