अभिनेता खगेन्द्र लामिछाने र उनकी पत्नी रोजिना सिटौलालाई पुत्री लाभ भएको छ । उनकी धर्मपत्नी रोजिनाले बुधवार बिहान करिब ९ बजे सन्तानलाई जन्म दिएकी हुन् l पहिलो सन्तानको बाबु बनेका खगेन्द्रले खुसी व्यक्त गर्दै सामाजिक सञ्जाल मार्फत बाबु बनेको जानकारी दिएका हुन् l फोटो सेयर गर्दै खगेन्द्रले लेखेका छन्,’यस संसारमा तिमीलाई स्वागत छ छोरी ।’
विभिन्न सामाजिक सञ्जालमार्फत उनका शुभचिन्तकहरूले खगेन्द्रलाई बधाई दिइरहेका छन् । उनलाई बधाई दिनेको ओइरो लागेको छ। खगेन्द्रलाई सिने पाटी परिवारको तर्फ बाट पनि धेरै धेरै बधाई !
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0