४ बर्षमा एक पनि विकास नगरेको भन्दै वडाध्यक्षलाई बिजुलीको पोलमा बाँ’धे जनता

२०७८ भाद्र ३, बिहीबार १४:२८ गते २०७८ भाद्र ३, बिहीबार १४:२८ गते २०७८ भाद्र ३, बिहीबार १४:२८ गते

४ बर्षमा एक पनि विकास नगरेको भन्दै वडाध्यक्षलाई बिजुलीको पोलमा बाँ’धे जनता बर्षमा एक पनि विकास नगरेको भन्दै वडाध्यक्षलाई बिजुलीको पोलमा बाँ’धे जनता जनप्रतिनीधिमा निर्वाचित भएको ४ वर्ष वितिसक्दा पनि विकासको कामहरु नगरेको भन्दै स्थानीय जनताहरुले एक वडाध्यक्षलाई विजुलीको ख’म्बाले बाँ’धेका छन् ।                                                                                                                              छिमेकी मुलुक भारतको विहार राज्यस्थित नेपाल भारतको सीमासँगै रहेको मधुवनी जिल्लाको यो घटना हो । जहाँ वडाध्यक्षलाई विकास नगरेको भन्दै बिजुलीको पोलमा बाँधेर घाममा तताएका छन् ।मधुवनी जिल्लाको मोहनिया नगर पँचाययमा विकास नभएको भन्दै स्थानीयहरुले आफ्नो रिस जनप्रतिनीधि उपर निकाल्न सुरु गरेको छ । बर्षाको मौसममा बाटोमा हिडन कठिनाई भएको भन्दै स्थानीय जनताहरुले वडाध्यक्षलाई बाँधेका हुन् ।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *