गाईको बाछी काटेको अभियोगमा तीन जना पक्राउ!

२०७८ भाद्र ३, बिहीबार १४:५४ गते २०७८ भाद्र ३, बिहीबार १४:५४ गते २०७८ भाद्र ३, बिहीबार १४:५४ गते

गोठबाट गाईको बाछी चो’रेर लगी का’टेको अ’भियोगमा तीन जना प’क्राउ परेका छन् । प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक मोहनप्रसाद पोखरेलका अनुसार प’क्राउ पर्नेमा बागलुङ निसीखोला गाउँपालिका–६ घर भई पुरन्चौर बस्ने २८ वर्षीय असारी घर्ती, २२ वर्षीय सविन बुढामगर र २१ वर्षीया अस्मिता बुढामगर छन् ।

पोखरा महानगरपालिका–१९ पुरन्चौरका केशरबहादुर अधिकारीका गोठमा बाँ’धेको क्रस गाईको बाछी का’टेको अ’भियोगमा उनीहरु मंगलबार प’क्राउ परेका हुन् ।

बाछी चो’री भएको खबर प्राप्त हुनासाथ खटिएको प्रहरी टोलीले खोजतलास गर्दा अधिकारीको घरबाट लगभग दुई किलोमिटर टाढा लगेर का’टेको स्थानबाट उनीहरुलाई पक्राउ गरी थप अ’नुसन्धान भइरहेको प्रवउ पोखरेलका जानकारी दिनुभयो ।

यस्तै यता विश्वसम्पदा सूचिमा सुचिकृत ललितपुर महानगरपालिका–१६ स्थित ऐतिहासिक पाटन दरबार परिसरमा बिनामास्क प्रवेश नि’षेध गरिएको छ । महानगरपालिकाले दरबार परिसरमा भी’ड हुने जनाउँदै मङगलबारदेखि सो व्यवस्था गरेको हो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *