अठार बर्ष पुगेपछि महिलाको वि’वाह अनिवार्य गर्न सांसदको माग

२०७८ भाद्र ३, बिहीबार १९:३२ गते २०७८ भाद्र ३, बिहीबार १९:३२ गते २०७८ भाद्र ३, बिहीबार १९:३२ गते

पाकिस्तानको सिन्ध प्रान्तमा अठा’र बर्ष पुगे लगत्तै महिलाहरुको विवाह गर्नुपर्ने एक सांसदले माग गरेका छन् ।सिन्ध प्रान्तीय सांसद सयद अब्दुल राशिदले अठार बर्ष पुगेपछि महिलाहरुलाई अ’निवार्य विवाह गर्नुपर्ने व्याबस्था लागु गर्न मा’ग गरेका छन्।

राशिदले सिन्ध कम्पलसरी म्यारिज एक्ट २०२१ प्रस्ताब सिन्ध संसदमा पेश गरेका छन् । पा’किस्तानमा रुढिवादी इस्लामिक, धार्मिक तथा उग्र दक्षिणपन्थी दलहरुको गठबन्धन मुत्ता’हिदा मज्लीस इ अमलका सांसद राशिदले यस्तो प्रस्ताब पे’श गरेका हुन् ।

अठार बर्ष पुगेका छोरीको विवाह नभएको अबस्थामा उनको अभिभावकले जिल्लाका उप आयुक्त समक्ष विवा’हमा ढिलाई हुनुको उचित कारण खुलाउनु पर्ने यदि कारण देखाउन असफल भए पाँच सय रुपैयाँ जरिवाना लागु गर्नुपर्ने प्रस्ताब’मा उल्लेख छ ।

पाकिस्तानमा सांसदको यस्तो प्रस्ताबलाई कतिपयले अनौठो कदमको संज्ञा दिएका छन् । सिन्धका युवाका लागि उन्नति, खुसी र सकारात्मक मार्गका लागि संसद सदस्यहरुले आफ्नो प्रस्ता’बमा सहमति गर्ने राशिदले आशा व्याक्त गरे ।

समाजमा बालबालिका ब,ला,त्का,र, अनैतिक गतिविधि जस्ता विकृति मौलाउँदै गएको भन्दै यस्ता सामाजिक विकृति नियन्त्रणका लागि पनि यो नियम आवश्यक रहेको राशिदले ब’ताएका छन्। , पाकिस्तानमा विपन्न बालिकाहरुको बाल विवाह एउटा समस्याकै रुपमा देखिएको छ

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *