यही सोमबार अफगानिस्तानबाट सैन्य बिमानको चक्कमा लु’केर यात्रा गर्ने क्रममा आकाश’बाट झ’रे’का तीन जनामध्ये एकजनाको फुटबल खेलाडी भएको बताइएको छ ।तालि’बानी ल’डा’कु’को त्रा’स’का कारण सैन्य विमान’को चक्का’मा लु’के’र यात्रा गर्न खोजेका अफगानिस्तानको राष्ट्रिय युवा फुटबल टिमका खेलाडी जाकी अनवारी’को मृ’त्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । ता’लि’बा’नी ल’डाकु’ले अ’फगा’निस्ता’न क’ब्जा’का लिएपछि अमेरिकी आर्मी’को वि’मान’मा लु’के’र सुरक्षित देशतर्फ जानेक्रममा उनको नि’ध’न भएको अफगानिस्तानको शारीरिक शिक्षा तथा खेलकुद निर्देशनालयले पुष्टि गरेको छ ।सोमबारमात्र तीन जना अफगानी नागरिक उडिरहेको विमान’बाट ख’सेका थि’ए । सैन्य विमानको टायरमा बसेर भाग्न खोजेका उनीहरू काबुल सहरको माथि उड्दै गरेको विमान’बाट खसे’का थि’ए ।केही व्यक्तिको श’व स्थानीय’को घ’र’को छत’मा खसेका थिए । विमानबाट खस्नेमध्येमा फुटबलर अनवारीसमेत रहेको अफगानिस्तान फुटबल महासङ्घले जनाएको छ ।।**अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला**
Views: 0