कलाकार दिपक क्षेत्रीको श्रीमती र छोराछोरीलाई के अप्ठ्यारो पर्यो र धरधरी रोए ?, नक्कली हिसिला यमीको नामबाट चर्चा कमाएकी विपना बस्नेतका पहिलो पतिले यि २ सन्तान र पत्निलाई यस्तोसम्मको अ, न्या य गरेका रहेछन्, हेर्नुहोस् रुँदा रुँदै सकिएको यो भावविह्वल बनाउने अन्तरवार्ता
केही कलाकार र आफन्तलाई मात्रै बोलाएर सुटुक्क विबाह गरे सौगात र सृष्टिले, विबाहमा यस्तो महंगो गिफ्ट लिएर पुगिन् सुन्दरी शृखला, विबाह लगत्तै काठमाडौँमा यस्तो भब्य बंगला किने यो जोडीले, भन्छन् अर्को वर्ष नयाँ सन्तानलाई यही घरमा भित्र्याउने हो
मेषः– यान्त्रिक कामबाट लाभान्वित हुनुहुनेछ । माताको स्वास्थ्यमा समस्या आउन सक्छ । धैर्यतापूर्वक काम गर्नु होला र आफन्नो गोपनीयता भङ्ग नगर्नु होला शत्रु बलिया हुनेछन् । श्रमको मूल्य लिन निकै संघर्ष गर्नु पर्नेछ । आफ्नो काममा आफै लागि पर्नु होला तव मात्र फाइदा लिन सकिनेछ । पुराना विवादको टुङ्गो लाग्नेछ ।
वृषः– अस्थिरताले अनिष्ट निम्त्याउनेछ धैर्यता नगुमाउनु होला । लगनशिल भई गरेका कामबाट मात्र लाभान्वित हुनु हुनेछ । विवादमा नपरि काम गर्दा राम्रो हुनेछ । व्यवसायिक प्रतिष्ठानबाट मुनाफा धेरै लिन सकिने छैन । प्रेमिकाबाट सहयोग मिल्नेछ । पढाई लेखाईमा सामान्य प्रगति हुनेछ । सहयोग गर्ने कमै भेटिने छन् । व्यापारबाट सामान्य आम्दानी हुनेछ ।
मिथुनः– भौतिका सम्पतिमा क्षति हुनसक्छ सतर्क रहनु होला । समस्याको भुमरीमा परिनेछ । काम गर्दै जादा आफन्त सँगको विश्वास गुम्नेछ । अनावस्यक खर्च बढ्नेछ । कसैको पनि काम गरेर जश मिल्ने छैन । शारीरिक शिथिलता बढ्न सक्छ । आफन्त सँगको सम्बन्धमा चिसोपन बढ्नेछ । नयाँ क्षेत्रमा लगानी नगर्नु होला ।
कर्कटः–ग्रह गोचर सामान्य अनुकुल देखिन्छ । लगनशिल भई गरेका काम सफल हुनेछन् । अरुको कुरा सुनेर कुनै काम नगर्नु होला असफलता मिल्नेछ । व्यापार व्यवसायबाट मुनाफा लिन सकिनेछ । आफन्तको सहयोग सहानुभूति मिल्नेछ । काममा ढिला नगर्नु होला उपलब्धि गुम्न सक्छ । मिलेर कुनै कुरा नगर्नु होला ।
सिंहः– समय सुधारोन्मुख देखिन्छ । अरुको भर विश्वासमा काम गर्दा तल पर्न सकिन्छ सतर्क रहनु होला । खर्चमा नियन्त्रण गरेर काम गर्नु पर्ने देखिन्छ । प्रयत्नपूर्वक गरेका काम सफल हुनेछन् । इच्छा आकाँक्षा बढि हुनेछन् भने परिपूर्तिक कम हुने देखिन्छ । पुरानो संरचनालाई नभत्काउनु होला । आम्दानी खर्च वरावरै जस्तो हुनेछ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला
Views: 0