हामिले दैनिक खाने खाना नै स्वास्थ्य हो । खानपानले विभिन्न रो’ग निम्त्याउँछ भने केही रो’ग निको पार्न वा लाग्न पनि दिँदैन ।त्यसेैले खानपानमा विशेष ध्यान दिनु आवश्यक छ । स्व’स्थ रहन खानपानमा ख्याल गर्नुपर्छ । शरीरलाई आवश्यक पर्ने तत्वको पूर्ति हुने गरि भोजन गर्नुपर्छ ।
टुसा उमारिएको गेडागुडीलाई अमृत भोजनको संज्ञा पनि दिन सकिन्छ । गेडागुडी उमार्दा यसमा पाइने जटिल संरचना भएको पौष्टिक तत्वहरू सरल संरचनामा परिवर्तन हुन्छन् र नयाँ खनिज, भिटामिन तत्वहरु उत्पन्न हुन्छन् र सुपाच्य बन्छन् ।
यसलाई काँचै वा पकाएर पनि खान सकिन्छ । उमारिएका गेडागुडीमा कार्वाेहाइड्रेट, ग्लुकोज, फ्रुक्टोज, माल्टोज आदिमा र प्रोटिन अमिनो एसिडहरूमा परिवर्तन हुन्छन् । उमार्दा खाद्य पदार्थमा हुनसक्ने अखाद्य तत्व पनि न-ष्ट भएर जाने गर्दछ । उ’मारिएको गेडागुडीमा भिटामिन ए, बि, सी र के को मात्रामा वृद्धि हुन्छ ।
घाउहरू चाँडै निको पार्छ र हर्माेन, इन्जाइम्स् र एन्टिबडी बना’उन निकै महत्वपूर्ण भूमिका खेल्छ । उमारिएको गेडागुडीमा एन्टिअक्सिडेन्ट तत्वहरू बढी मात्रामा पाइने भएकाले फ्रिराडिकल्सको असर’बाट हुने थुप्रै रो’गबाट बच्छ सक्छौँ ।
अंकुरित मेथीले मधुमेह र वाथ रो’गमा फाइदा गर्छ । महिलाहरूमा महि-ना-वारी रोकिएपछि हुने हड्डी क’मजोर हुने, शरीर ता-त्ने, पसिना आउने, स्त- न क्या’न्सर जस्ता स’मस्यालाई समेत नियन्त्रण गर्न मद्दत गर्दछ ।
काठमाडौँ । साउन शुक्ल पूर्णिमाका दिन आज चूूडाकर्म सम्पन्न गरेका आमतागाधारीले वैदिक मन्त्रोच्चारण गरिएको य’ज्ञोपवित अर्थात् रक्षासूूत्र धारण गरेर जनैपूर्णिमा चाड मनाउँदै छन् । चूूडाकर्म नगरेकाले पनि नाडीमा डोरो बाँ’ध्ने चलन छ ।
ज’नैको ६ शिखालाई ब्रह्मा, विष्णु, महेश्वर र ज्ञान, कर्म, योगका रूपमा सनातन धर्मावलम्बीले मान्दै आएका छन् । जनैलाई ब्र’ह्म सूत्र वा ज्ञानको धागो मानिन्छ । राक्षसद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी डोरो बाँ’धेर संर’क्षण गरेको पौराणिक कथा यो चाडसँग जोडिएको छ ।
वामन अव’तार विष्णुले राजा बलीलाई मन्त्र साँधिएको डोरो बाँ’धेर वचनबद्ध गराएर तीनै लोक लिएको कथा पनि यो चाडसँग जो’डिन्छ । यसै दिन सप्तऋषि काश्यप, अत्रि, गौतम, भारद्वाज जमदग्नी, वाशिष्ठ र विश्वमित्रलाई कुश, कालो तिल र जलले तर्पण दिइने भएकाले ऋषि तर्पणीका रूपमा पनि यो चाड मनाइँदै आएको छ । चाडको अघिल्लो दिन केश मुन्डन गरी टाउ’कोमा गोब’र र तुलसी रोपिएको मा’टोले स्नान गरेर ता’गाधारीहरू एकछाके रहेका थिए
Views: 0