रचना रिमाल लिएर आईन्- ‘तीजको महिना छ’ (भिडियो हेर्नुस)

२०७८ भाद्र ७, सोमबार २१:०१ गते २०७८ भाद्र ७, सोमबार २१:०१ गते २०७८ भाद्र ७, सोमबार २१:०१ गते

चर्चित गायिका रचना रिमालको “तिजको महिना छ” बोलको गितको भिडियो सार्वजनिक भएको छ। उक्त गितमा शब्द डि.पि खनालको रहेको छ भने संगीत नबिन कार्कीको छ गितमा स्वर भने रचना रिमालको रहेको छ। भिडियोलाई एरेन्ज र मिक्सिंग बिसाल निरौलाले गरेका हुन् । योगेन्द्र कार्कीले निर्देशन गरेको भिडियोलाई छायांकन,सम्पदान मिराज अर्यालले गरेका छन्।

यस म्युजिक भिडियोमा अभिनय अनिता बस्नेत,सबिना आचार्य, रक्षा बुढाथोकी, एलिना रानाले गरेका छन् । भिडियो सोमबार रचना रिमाल युटुब चानल मार्फत सार्वजनिक भएको हो। । यस भिडियोमा खासगरि तिजको बारेमा बर्णन गरिएको छ। महिलाहरुले बर्ष दिनको तिजमा आफुले नाच्न पर्छ भन्नेकुरा यसमा उल्लेख गरिएको छ। गायिका रचना रिमालले यस अघि पनि धेरै चर्चित गितहरु गाइसकेकी छिन । राम्रो लागनीमा निर्माण गरिएको गीत हेर्नुस

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed