मेस्सी जस्तै दुरूस्तै देखिने व्यक्तिले मै हुँ मेस्सी भन्दै ढाँटेर २३ बर्षिय महिलासँग ‘सम्बन्ध’ राखेको आरोप ?

२०७८ भाद्र १२, शनिबार १४:४९ गते २०७८ भाद्र १२, शनिबार १४:४९ गते २०७८ भाद्र १२, शनिबार १४:४९ गते

इरानका २८ वर्षका यी युवा दुरुस्ती फुटबल स्टार लियोनल मेस्सी जस्तै देखिन्छन्। उनको सामाजिक सञ्जालमा लाखौांके फलोअर्स छन् । उनी इरानका रेजा पारास्तेस हुन्, उनलाई देखेर मेस्सीका प्रशंसक झु’क्किन्छन् ।

मेस्सीजस्तै देखिने भएकाले उनी रातारात सामाजिक संजाल इन्स्टाग्राममा चर्चित बने। मेस्सीको पहिचान लिएर उनले थुप्रै लाभ लिए । सन् २०१४ देखि इन्स्टाग्राम चलाउन थालेका उनी सन् २०१७ देखि सबैले चिन्ने भएका थिए, मेस्सी जस्तै देखिने भएकाले उनलाई सबैले फलो गरे ।

दैनिक सयौंले उनीसँग यतिबेला तस्बिर खिचाउँछन्। हाल उनको इन्स्टाग्राममा ११ लाख फलोवर छन्। उनका पिताले आफ्ना छोरा पारास्तेस मेस्सीजस्तै लागेपछि उनलाई मेस्सीको जर्सी लगाउन भने कपाल र दा’ह्री मेस्सीकै जस्तो समेत बनाउन लगाएका थिए।

त्यसपछि दुरुस्तै मेस्सी देखिएपछि उनको चर्चा चु’लिएको हो। सामाजिक सजालमा धेरै फलोअर्स कमाए भने मेस्सीकै नामवाट गलत काम गरेको पनि प’र्दाफास भएको छ । सन् २०१९ मा उनीमाथि ग’म्भीर आरोप लागेको छ । उनले मेस्सीको नाम दु’रुपयोग गरेर महिलाहरुसंग सम्बन्ध राखेको आरोप लागेको छ ।

उनले मेस्सी हुँ भन्दै २३ महिलासँग ढाँ’टेर शा’रि’री’क स’म्बन्ध बनाएको समाचारहरु आए। तर इ’रानी प्रहरीले छानबिन गर्दैजाँदा त्यो समाचारहरु झु’ठो भएको पत्ता लाग्यो। रेजा पारास्तेसले पनि आफूले कहिल्यै महिलाहरुलाई न’ढाटेको स्पष्टीकरण दिएका थिए।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed