चर्चित हास्य टेलिसिरियल मेरि बास्सैमा लामो समय देखि खेल्दै आउनुभएका कलाकार दमन रुपा खेति लाई पित्रीशोक पर्न गएको छ।उहाँको पिता लाई हिजो बाथरुममा जाने क्रममा एक्कासि प्रेस रले हानेर लड्नुभयो र त्यसको केही छिनमा मृ’त्यु हुन पुग्यो। यतिखेर उहाँको पार्थीव शरीरलाई अन्तिम दाहसंस्कारका लागि पशुपति आर्यघाटमा पुर्‍याइएको छ।

पशुपति आर्यघाटमा यतिखेर विभिन्न कलाकारहरूको सहभागिता रहेको छ। उनको पिताको असामयिक मृ’त्युले सबैलाई स्तब्ध तुल्याएको छ। हुन त मृ’त्यु एक शाश्वत सत्य हो जसलाई कसैले पनि नकार्न सकिँदैन तर असाधारण मृ’त्युलाई त्यति सहजै चित्त बुझ्दैन। यद्यपि यो एक शाश्वत सत्य भएकाले यसलाई स्वीकार गर्नैपर्छ।

दमन रुपाखेती धेरै दर्शकहरूको मन मुटुमा बस्न सफल एक पूरानो कलाकार हुन्।उनले धेरैलाई हँसाएर आफ्नो लोकप्रियता कायम गरिसकेका पनि छन्।तसर्थ आज उनी जस्तो कलाकार आफैं शोकमा डुब्नुपर्दा सबैलाई दुख त अवश्य नै लाग्ने गर्दछ।आज त्यीनै कलाकार दमन रुपाखेती ले गरेको योगदानको कारण उनको यो चर्चा हुन पुगेको छ।

हामी सबैले दमन रुपाखेती,उनका दाजुभाइ र अन्य विभिन्न कलाकारहरूलाई पशुपति आर्यघाटमा उपस्थित भएको देख्न सक्छौँ। हामी सबै दमन रुपा खेती को बुबाको आत्माको चीर शान्तिको कामना गर्दै उहाँको शोकसन्तप्त परिवार प्रती धैर्य धारण गर्नेशक्ती मिलोस् भन्ने कामना समेत गर्दछौँ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed