१६ घण्टा पानीमा बिताउँदा खुट्टामा के भयो ?

२०७८ भाद्र १३, आईतवार ०७:४८ गते २०७८ भाद्र १३, आईतवार ०७:४८ गते २०७८ भाद्र १३, आईतवार ०७:४८ गते

कतिपय भिडियोहरु रमाइलो भएकै कारण सामाजिक सञ्जालमा भाइरल बन्न पुग्छन् । केही अनौठो भएका कारण चर्चामा आउँछन् । यसैबीचको एक यस्तो भिडियो भाइरल बनेको छ जहाँ एक महिलाको खुट्टा चर्चामा आएको छ ।

करीब १६ घण्टासम्म पानी बिताएकी एक महिलाले एक प्रकारको गम्भीर समस्याको सामना गर्नुपर्यो । बेलायतकी डेना नामक महिलाले टिकटकमा अपलोड गरेको भिडियोमा करीब १६ घण्टा पानी बिताउँदा खुट्टा चाउरी पर्यो । यो यति खतरनाक भयो कि यसले खुट्टाको रंग पनि खैरो (धमिलो) बनाइदियो ।

उनको यो भिडियोमा धेरै टिकटकर्सले आआफ्नै तर्क र सुझाव दिएका छन् । कसैले हीट प्याक लगाउन सुझाव दिएका छन् भने कसैले घाममा सेक्न सुझाव दिएका छन् । ति मध्ये धेरैले चिकित्सकसँग सुझाव लिन सुझाएका छन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed