बिष्णु माझी लाइ इन्द्रेणीमा लैजान पर्यो भन्ने दर्शकहरुको लागी अब यो हेर्नुहोस।

२०७८ भाद्र १३, आईतवार ०८:५७ गते २०७८ भाद्र १३, आईतवार ०८:५७ गते २०७८ भाद्र १३, आईतवार ०८:५७ गते

पछिल्लो समय सामाजिक संजालहरुमा गायिका बिष्णु माझीको बारेमा धेरै कुराहरु हेर्दै आउनु भयको छ। गित संगीतमा सबैभन्दा धेरै पारीश्रमीक लिने गायिका समेत भनेर धेरैले चिन्ने गायिका बिष्णु माझीको बारेमा अग्रज कलाकार देखि हरेक गित संगीत संग सम्बन्धीत रहेका कलाकारहरुले आआफ्नो तरीकाको प्रतिक्रिया समेत दिदै आयको पाउन सक्छौं। तर बिष्णु माझी सम्बन्धीत वास्तविक कुरा भने कि त बिष्णु लाई थाहा होला होइन भने सुन्दरमणी लाई नै थाहा छ उहाहरु बाहिर नदेखीनुको आन्तरिक कुरा।

दर्शकको चाहाना अनुसार यति धेरै माया पायकी गाईका गुमनाम बस्नु भनेको धेरै दर्शकहरुको उहालाइ हेर्ने चाहाना छुट्टै हो। तर अहिले पछिल्लो समयमा आबैको सर्बपृय कार्यक्रम इन्द्रेणी मा बिष्णु माझीलाइ लैजान पर्यो भन्दै धेरै किसीमका कुरा समेत उठ्न थालेका छन। के इन्द्रेणीमा जानू हुन्छ त बिष्णु माझी, यो सबैका लागि कौतुहलताको बिषय समेत हो।

पछिल्लो समय इन्द्रेणीको कुरा गर्नेहो भने लाइभ दोहोरी संग सम्बन्धीत हरेक कार्यक्रम धेरैले मन पराउदै आउनुभयको छ। जसमा बिष्णु माझी पनि लोकदोहोरी कलाकार भयको कारण पनि सबैको अनुमान अनुसार यो कुरा आउनु पनि स्वभाबिक होला। किन कि धेरै पुराना अनि अग्रज कलाकारहरू जो जहाबाट आयपनी पाइला इन्द्रेणीमै ठोक्किनजान्छ।

जसको कारण पनि अहिले सम्म सबैलाइ हेर्न रहर लागेकी गायिका बिष्णु इन्द्रेणी जान सक्ने सबैको अनुमान समेत भयको हुन सक्छ। यसभन्दा अगाडि पनि धेरै कुराहरु आय बिष्णु माझीको बारेमा तर यतिधेरै दर्शक देखि अग्रजहरु भने त्यति धेरै यो बारेमा बोलेको भने पाइयको थियन अहिले सबैको चाहाना अनुसार पनि बिष्णु माझी बाहिर सबैमाझ देखीन सक्ने सबैको अनुमान भयको छ। बाकी उहाहरुको आफ्नो ब्याक्तिगत कुरा उहाहरुलाइ जानकारी होला। यसैक्रममा बिगत २ दसक भन्दा लामो समयदेखी लोक दोहोरीमा रम्दै अनि माया गर्दै आउनु भयकी सर्मिला गुरुङ संगको कुराकानी तल भिडियोमा हेर्नुहोस।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *