चर्चित नायक तथा निर्देशक निश्चल बस्नेत अर्कै युवतीसँग होटलमा बसिरहेको अवस्थामा स्वस्तिमाले देखिन्

२०७८ भाद्र १४, सोमबार २१:३२ गते २०७८ भाद्र १४, सोमबार २१:३२ गते २०७८ भाद्र १४, सोमबार २१:३२ गते

चर्चित नायक तथा निर्देशक निश्चल बस्नेत अर्कै युवतीसँग होटलमा बसिरहेको अवस्थामा स्वस्तिमाले देखिन्, स्वस्तिमा लाई देखेपछि निश्चल रातो निलो भए, जुन दृश्य फ्यानले खिचेका रहेछन्, भिडियो बन्यो भाइरल

पारस झन झन ग ,ति छा डा बन्दै गएको भन्दै दरबारमा खैलाबैला, भरतमणीले पारसको क्यारिकचेर गरेपछि पारसले आफ्नो भिडियो हेरेर रिसाए, हिमानी तत्कालै बेलायतबाट नेपाल आउँदै, ज्ञानेन्द्रले पनि दिए यस्तो प्रतिक्रिया

पूजाले आकाशलाई छाडेपछि यि युवकसँग बढी समय बिताउन थालिन्, आँफुभन्दा कान्छा युवकसँग पूजाले अंगमाल गर्दै गरेको भिडियो सामाजिक संजालमा भाइरल, उनलाई लिएर बञ्जिजम्म समेत हान्न गएर एकान्तमा समय बिताइन्, हेर्नुहोस् यो भाइरल भडियो

घटेको बजारमा दुई कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। गत साताको अन्तिम कारोबार दिन साढे १७ अंक बढेर बन्द भएको नेप्से, यस दिन करिब ४९ अंक घटेर बन्द भएको छ। आइतबार नेप्से परिसूचक ४८.८४ अंक घटेर ३०४५.२० विन्दुमा झरेको छ।

त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ८.५७ अंक घटेको छ भने फ्लोट इण्डेक्स ३.५४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.९४ अंक घटेको छ।यस दिन २२७ कम्पनीको १ लाख ५९ हजार १३७ पटकको कारोबारमा १५ अर्ब ६५ करोड १२ लाख ४४ हजार रुपैयाँ बराबरको २ करोड ४८ लाख ८८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

घटेको बजारमा यस दिन दुई कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन नारायणी डेभलपमेन्ट बैंक र खानीखोला हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यसैगरी, यस दिन अरुण भ्याली हाइड्रोपावरको शेयरमूल्य साढे ७ प्रतिशत बढेको छ भने जानकी फाइनान्स, सिभिल लघुवित्त र मनकामना स्मार्ट लघुवित्तको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *