भाइरल ७० बर्षिय बुढाले फेरि अर्कि सौता ल्याइलिए ,पुजाले रुदै मनको व्यथा सुनाइन (भिडियो हेर्नुस् )

२०७८ भाद्र १५, मंगलवार १०:२३ गते २०७८ भाद्र १५, मंगलवार १०:२३ गते २०७८ भाद्र १५, मंगलवार १०:२३ गते

इलामको चुलाचुलि गाउपालिका वडा नं ३ स्थित एउटा एकदमै अचम्मको भाइरल जोडि बस्छन् ।जहाँ ७०बर्षिय बृद्धले १६ बर्षिय चेलिसग बिवाह गरे र यो जोडि बारम्बार भाइरल र सबैले रुचाएको जोडि बन्दै आएको छ।

७० बर्षिय बृद्ध भन्छन् कि आफुले पाचवटि बिहे गरेको तर सबै झुत्रेहरु थिए तर अहिलेकप बुढि भने एकदम‌ै राम्रि भएको बताउछन् ।बिवाह भएको दुई बर्ष बितिरहदा सन्तानको लाभ किन भएन भन्ने प्रश्न गर्दै गर्दा प्रयाश जारि रहेको र सन्तान जन्माउन सकेन भनेत नामर्द हुने भन्दै रेला ठट्टासमेत गरे बुढाले ।

छोराछोरी अवस्य पनि जन्माउने बताउँछन् उनिहरु।त्यसैगरि बृद्ध श्रिमानलाई छोडेर कतै अन्यत्र जाने त हैनन १६ बर्षिय श्रीमती भन्ने प्रश्नमा बुढा ठट्टा गर्दै भन्छन् कि यत्रो भाइरल भैसक्यो हैरौ कोसग कसरी कस्ले लग्दोरछ ,लगोभने डेन्जर हुन्छ बताउछन् उनि ।

पछिल्लो समय यी माथिका कुराहरु उपर प्रतिक्रिया दिएको सो भाइरल जोडिले अहिले भने पुजा माथि अर्को सौता थपिदिएका छन् ।पुजा भन्छिन् कि अब ल्याइनै सको त गर्ने के अनि ती बुढा भन्छन् कि आफुले दुबैलाई झगडा गर्न नदिई राम्रो सग राख्ने प्रतिबद्धता जनाउछु भन्छन् बूढो ।कान्छि झनै कडा ।

थप हेर्नुस् भिडिय

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *